स्थानीय तहमा कार्यरत १६१३ कर्मचारीको सरुवा 

स्थानीय तहमा कार्यरत १६१३ कर्मचारीको सरुवा 

वीरगन्ज, २१ मंसिर । सरकारले स्थानीय तहमा कार्यरत १ हजार ६ सय १३ जना कर्मचारीको काज सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीका अनुसार नयाँ संविधान जारी भएपछि लोकसेवा आयोगले लिएको परीक्षा उतीर्ण गरी स्थानीय तहमा खटिएका कर्मचारीको काज सरुवा गरेको हो ।  

उनीहरुलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा कामकाज गर्नेगरी खटाइएको मन्त्रालयले जनाएको छ ।

Files