विद्यार्थीले पढ्दै कमाउन पाउने सरकारी विद्यालय

प्रधानाध्यापक नारायण सिग्देल 
जनज्योति माध्यामिक विद्यालय सुर्खेत 


व्यावस्था फेर्न प्रयोग गरियो, अब अवस्था फेर्न प्रयोग गर्नुपर्छ ।

जुलुशमा लाने विद्यार्थीलाई खेतबारीमा पनि लान सकिन्छ ।

विद्यालय पनि उद्योग हो । हेडमास्टर पनि उद्योगपतिको लिडिङ गर्ने व्यक्ति हो ।

आफूले उत्पादन गर्ने जनशक्ति बजारमा विक्री गर्न सकिन्छ भन्ने हो । सम्भावना खोज्ने आँखा हो ।

१.५ खर्बको वस्तु किनेर खाने गरेका रहेछौं र २० लाख विगाह जमिन बाँझो रहेछ । यो नै विद्यार्थीहरुको लागि रोजगारीको उर्वर क्षेत्र हो जस्तो लाग्यो । 

हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ बाट साभार