मधेस प्रदेशमा ५९ स्थानीय तहको मत परिणाम घोषणा, नेपाली कांग्रेस १३ स्थानमा विजयी
वीरगन्ज, ५ जेठ । स्थानीय तह निर्वाचन, २०७९ मा मधेस प्रदेशमा बिहीबार बिहान सम्ममा ५९ स्थानीय तहको नतिजा आईसकेको छ । बिहान ६ः३० बजेसम्मको मतपरिणाम अनुसार १५९ तह रहेको मधेस प्रदेशको ८ जिल्लामा सबैभन्दा बढी कांग्रेसले प्रमुख र उपप्रमुख जितेको छ । नेपाली कांग्रेसले पर्सामा ३ प्रमुख र ५ उपप्रमुख जितेको छ ।
कसले कहाँ कति जिते हेर्नुहोस
८६१ वडाको परिणाम सार्वजनिक, कुन पार्टीले कति वडा जिते ?