राेट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्राेपेलिसकाे पदस्थापन सम्पन्न
वीरगन्ज, २० साउन । रोट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसको सातौ पदस्थापन समारोह र अवार्ड कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ । बर्ष २०२२ र २३ का अध्यक्ष रबिन श्रेष्ठले बर्ष २३ र २४ का अध्यक्ष रो. रेशु अग्रवाललाई पद हस्तान्तरण गरेको थियो।
उक्त कार्यक्रममा रोटरी डिस्ट्रीक्ट ३२९२ को असिस्टन्ट गर्भनर रोटेरियन शसि रनजन कलवार को प्रमुख आतिथ्यतामा सम्पन्न विशिष्ठ अतिथि रुपमा रोटरी क्लब अफ बिरगंज मेट्रोपोसिलस को अध्यक्ष रोटेरियन हरी गोपाल श्रेष्ठ, रोटेरियन मुकेश मितल, रोटेरियन राजकिसोर र अथितीहरुमा रोटराक्ट युनाईटेड बिरगंज, रोटराक्ट बिरगंज तथा रोटराक्ट सिमरा बारा, इन्टेरेक्ट क्लब अफ गौतम सेकेन्डरी स्कुल र इन्टेरेक्ट क्लब अफ डि. ए. भि. सेकेन्डरी स्कुल को उपस्थिति रहेको थियो
कार्यक्रममा शशि रंजन कलवारले क्लबका अध्यक्ष रेशु अग्रवालले सपथ ग्रहण गराएका थिए भने अध्यक्ष अग्रवालले क्लबका पदाधिकारी र रोटेरियन हरि गोपाल श्रेष्ठले सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।
क्लबका उपाध्यक्षमा रोहित गुप्ता र दिपु बर्नवाल , सचिवमा रामबिनय यादव , सह-सचिवमा अञ्जली गुरुङ र पुष्पा गुप्ता , कोषाध्यक्षमा रौनक तुल्सयान, सह-कोषाध्यक्षमा आनन्द साह , सदस्यमा , शेख अजरुदीन, आभा मन्डल, प्रकृति ठाकुर , सलोनी रौनियार, लगायतकाले सपथ ग्रहण गरेका थिए ।
यस्तै, क्लबको सर्भिस डाइरेक्टरमा राधिका दारुका, कम्युनिटी सर्भिस डाइरेक्टरमा रिङ्की सर्राफ फप्रोफेसनल सर्भिस डाइरेक्टरमा कुसुम गुप्ता , इन्टरनेशनल सर्भिस डाइरेक्टरमा बीना प्रजापति , सर्जेन्ट एट आमर्स प्रतिभा चौधरी रहेका छन ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष अग्रवालले वर्ष २०२३÷०२४ मा रोट्रयाक्ट क्लब वीरगंज मेट्रोपोलिसले सामाजिक र रचनात्मक कार्यलाई अगाडी बढाउने विश्वास व्यक्त गरे कार्यक्रममा वर्ष २०२२ र २३ का अध्यक्ष रबिनले बर्ष २०२२ र २३ कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन संगै विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे ।
साथै क्लवमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउनेलाई सम्मान गर्नुका साथै क्लवका पदाधिकारी अवार्ड समेत प्रदान गरेका थिए । अर्वाड तिन श्रेणीमा विभाजन गएिको थियो, प्रथम प्रसिडेनसिअन रिकोगनिसन, दोश्रो अउटस्टान्डी∙ मेम्बर २०२२–२३, तेस्रो वेस्टा पर्फमेन्स इन ६ पदस्थापन, र चौथो रोकराक्टर अफ द इएर २०२२–२३ र प्रथम प्रसिडेनसिअन रिकोगनिसन क्लब का सबै सहयोग गर्ने सदस्यहरुलाई प्रदान गरिएको थियो भने अउटस्टान्डी∙ मेम्बर २०२२–२३ को अवार्ड सेलेक्टेड टप १५ लाई प्रदान गरिएको थियो ।
जसले क्लबको हरेक कार्यहरुमा अफनो सहभाथिताको साथै अफुले नेञितोमा धेरै कर्यहरु गरेका थिए जस्मा दिपु वर्नवाल, रोहित गुप्ता, रामविनय यादब, अन्जलि गर्ग, रोनक तुल्स्यान, आनन्द साह, रेशु अग्रवाल, राधिका दारुका, बिना प्रजापती, प्रकाश कुमर कर्ण, अमित सर्मा, प्रतिभा चौधरी, आलोक कुमार ठाकुर, रिन्की सराफ, कुसुम गप्ता रहेका थिए साथै वेस्टा पर्फमेन्स इन ६ पदस्थापन समारोहमा अन्जलि गर्ग, रेसु अग्रवाल, राधिका दारुका, बिना प्रजापती, सलोनि रौनियार, मधु प्रजापति, निकीता उपाध्यए र प्रकाश कुमार कर्णले पाउनु भएको थियो । रोट्रयाक्ट अफ द इएर २०२२–२३ को अर्वाड क्लब को २०२२ र २३ का अध्यक्ष रबिन श्रेष्ठले रामबिनय यादबलाई प्रदान गर्नु भएको थियो ।
कर्यक्रममा क्लबको अध्यक्ष रेशु अग्रवालले सुपर्ण अतिथी हरुलाई मायाको चिनो प्रदान गनुभएको थियो भने कर्यक्रमा धन्यवाद ज्ञापन आलोक कुमार ठाकुरले गर्नु भएको थिए भने कर्यक्रमको सहजिकरण सलोनी रौनियार ले गर्नुभएको थियो ।