९० वटा वस्तुमा घटायो सरकारले भन्सारदर 

९० वटा वस्तुमा घटायो सरकारले भन्सारदर 

वीरगन्ज, १६ जेठ । आर्थिक अध्यादेश मार्फत ल्याएको बजेटमा सरकारले विभिन्न ९० वटा वस्तुहरुको भन्सारदर घटाएको छ । शनिबार ल्याएको आर्थिक अध्यादेशमा विद्युतीय सवारीसाधन, खाद्यन्न, मोबाइललगायत ९० भन्दा बढी वस्तुको भन्सारदर घटाएको हो । यस्तै केही वस्तुको भन्सारदर बढाएको छ । जस्तै चुरोट, मदिरा, वाइन, वियरलगायत हल्का पेय पदार्थको भन्सारदर बढाएको छ ।

हेर्नुहोस सूची सहित : 

Files