ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

Last seen: 1 year ago

ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । ट्रिब्युनन्युजएनपी डटकम अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

Member since Nov 22, 2020 tribunenews77@gmail.com

Following (0)

Followers (0)

स्थानीय खबर
कोरोना संक्रमणका कारण वीरगन्जमा एकैदिन तीनजनाको मृत्यु 

कोरोना संक्रमणका कारण वीरगन्जमा एकैदिन तीनजनाको मृत्यु 

कोरोनाको दोश्रो लहर शुरु भएयता कोरोना संक्रमणका कारण वीरगन्जमा मृत्यु हुनेको संख्या...

स्थानीय खबर
पर्सामा ७० प्रतिशत भन्दा बढी संक्रमित

पर्सामा ७० प्रतिशत भन्दा बढी संक्रमित

पर्सामा दोश्रो लहरको कोरोना भाईरस संक्रमण ७० प्रतिशत भन्दा बढीमा देखिएको छ । हरेक...

समाज
दुईथान स्वचालित पेस्तोल र लागू औषध सहित कारोबारी र प्रहरी नै पक्राउ  

दुईथान स्वचालित पेस्तोल र लागू औषध सहित कारोबारी र प्रहरी नै पक्राउ  

भारतको सीमावर्ती रक्सौल बजारबाट वीरगन्जतर्फ आउदै गरेका उनलाई  शंका लागेर प्रहरीले...