ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

Last seen: 1 year ago

ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । ट्रिब्युनन्युजएनपी डटकम अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

Member since Nov 22, 2020 tribunenews77@gmail.com

Following (0)

Followers (0)

विकास
bg
नाउपाको संकेत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई माओवादीको आशा

नाउपाको संकेत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई माओवादीको आशा

४ फागुन, धनगढी । २६ माघमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाहले...

अन्तरवार्ता
bg
तीन दिनदेखि अनशन बसेका दुई जना मिटर रिडर्स अस्पताल भर्ना

तीन दिनदेखि अनशन बसेका दुई जना मिटर रिडर्स अस्पताल भर्ना

२ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणविरुद्ध ‘मिटर रिडर्स’ तीनदिनदेखि आन्दोलनमा...

अन्तरवार्ता
bg
प्रणय दिवसमा पोखिए कवि बसन्त चौधरी

प्रणय दिवसमा पोखिए कवि बसन्त चौधरी

काठमाडौं । प्रेमको प्रतिक गुलाबको फूलको ब्याच लगाएका दर्शक । अधिकांश प्रेमिल रंगको...