ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

Last seen: 1 year ago

ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । ट्रिब्युनन्युजएनपी डटकम अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

Member since Nov 22, 2020 tribunenews77@gmail.com

Following (0)

Followers (0)

संघीय कर
नेपालमा बासिन्दा प्राकृतिक ब्यक्तिको कर, सार्क राष्ट्रकै महंगो

नेपालमा बासिन्दा प्राकृतिक ब्यक्तिको कर, सार्क राष्ट्रकै महंगो

नेपालको सबै सूचांकहरुमा सुधार गर्न आवश्यक रहेको छ । साथै बिगतका वर्षदेखि नेपाल सरकारले...

स्थानीय खबर
वीरगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै, अस्पतालको तयारी छैन 

वीरगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै, अस्पतालको तयारी छैन 

कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि नारायणी अस्पतालमा बेड अभाव हुने संभावना...

खेलकुद
bg
त्रिकोणात्मक सिरिजको फाइनल : नेपाल र नेदरल्याण्ड्सको ‘रियल गेम’

त्रिकोणात्मक सिरिजको फाइनल : नेपाल र नेदरल्याण्ड्सको ‘रियल गेम’

१० वैशाख, काठमाडौं । पहिलो भेटमा नेदरल्याण्ड्समाथि नेपालको शानदार जित, दोस्रो भेटमा...