ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

Last seen: 2 years ago

ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । ट्रिब्युनन्युजएनपी डटकम अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

Member since Nov 22, 2020 tribunenews77@gmail.com

Following (0)

Followers (0)

इ-पेपर
bg
प्रचण्ड–माधव समूहद्वारा आन्दोलनको घोषणा, १४ गते देशभर प्रदर्शन गर्ने

प्रचण्ड–माधव समूहद्वारा आन्दोलनको घोषणा, १४ गते देशभर प्रदर्शन गर्ने

९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध...

इ-पेपर
bg
कोरोना भाइरस : चीनको सुरुंगमा लुकेको रहस्य

कोरोना भाइरस : चीनको सुरुंगमा लुकेको रहस्य

चीनका एक वैज्ञानिकमाथि अपुष्ट आरोप लागेको छ कि, कोरोना भाइरस उनको ल्याबबाट फैलिएको...

इ-पेपर
bg
सल्लाहकार सुवेदीले पनि छाडे बादलको साथ

सल्लाहकार सुवेदीले पनि छाडे बादलको साथ

९ पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी...

इ-पेपर
bg
संसद विघटनविरुद्ध १३ गते देशैभर आन्दोलन गर्ने कांग्रेसको घोषणा

संसद विघटनविरुद्ध १३ गते देशैभर आन्दोलन गर्ने कांग्रेसको घोषणा

९ पुस, काठमाडौं ।  नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन...

इ-पेपर
bg
हल खोल्नुपर्छ तर निर्मातालाई सुरक्षित बनाउने बिषय पनि सोच्नुपर्छः प्रदिप खड्का

हल खोल्नुपर्छ तर निर्मातालाई सुरक्षित बनाउने बिषय पनि सोच्नुपर्छः प्रदिप खड्का

नायक तथा निर्माता प्रदिप खड्काले चलचित्र भवनहरु संचालनमा ल्याएर मात्रै दर्शक हलसम्म...

इ-पेपर
bg
प्रचण्डको स्वीकारोक्ति : बादललाई ल्याउन सकिएन

प्रचण्डको स्वीकारोक्ति : बादललाई ल्याउन सकिएन

९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय...