बर्दिवास, महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकास्थित प्रेमनगरमा दुई पक्षबीच तीव्र विवाद भएपछि मतदान प्रक्रिया स्थगित भएको छ। मतदान केन्द्रमा तनाव...
विस्तृतमा पढ्नुहोस्मलङ्गवा । सर्लाहीको बलरा नगरपालिका–४ स्थित मतदान केन्द्रमा केही समय अवरुद्ध भएको मतदान पुन: सुचारु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा जिल्लामा मतदान उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार आज...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । देशभर आज बिहानैदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान जारी रहेको छ । कोशी प्रदेशसहित मुलुकका विभिन्न स्थानमा मतदाताहरू...
विस्तृतमा पढ्नुहोस्मलंगवा। सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री प्राथमिक विद्यालय मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबीच विवाद...
विस्तृतमा पढ्नुहोस्दाङ । मतदान सुरु भएको तीन घण्टा बितिसक्दा पनि दाङको बबई गाउँपालिकाका दुई मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको...
विस्तृतमा पढ्नुहोस्दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित एक मतदान केन्द्रमा तनाव उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ। मतदानमा खटिएका कर्मचारीमाथि...
विस्तृतमा पढ्नुहोस्दार्चुला । जिल्लाको अपि हिमाल गाउँपालिका र नौगाड गाउँपालिकाका दुई मतदान केन्द्रमा स्थानीयले पूर्ण रूपमा मतदान बहिष्कार गरेका छन्। माग...
विस्तृतमा पढ्नुहोस्कलैया, बारा । बाराको सिम्रौनगढमा खटिएका एक निर्वाचन अधिकृत मतदानकै क्रममा अचानक बेहोस भएका छन्। सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय...
विस्तृतमा पढ्नुहोस्फागुन २१, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि आज देशभर मतदान भइरहेको छ । यसै क्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
