• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, October 7, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

विद्यावारिधि उपाधि हासिल गरेका बैठा वीरगंज महानगरद्वारा सम्मानित

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन २१, बुधबार १२:५०
विद्यावारिधि उपाधि हासिल गरेका बैठा वीरगंज महानगरद्वारा सम्मानित
1
SHARES
11
VIEWS

वीरगंज । राजनीति शास्त्र विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका वीरगंज–२३ निवासी राजु बैठालाई वीरगन्ज महानगरपालिकाले विशेष सम्मान गरेको छ।

बैठाले भारतको पञ्जाबस्थित आरआईएमटी विश्वविद्यालयबाट पीएचडी उपाधि हासिल गर्न सफल भएका हुन्। उनलाई वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले खादा लगाएर सम्मान गरेका हुन्।

सम्मान गर्दै महानगर प्रमुख सिंहले डा। बैठाको शैक्षिक उपलब्धिले वीरगंजको नाम देश–विदेशमा उज्यालो बनाएको बताए। उनले भने, “डा. बैठाले आफ्नो शैक्षिक उपलब्धिबाट महानगरको नाम देश–विदेशमा उज्ज्वल बनाएका छन्। उहाँलाई महानगरको तर्फबाट सम्मान गर्न पाउँदा हामी सबै गर्वान्वित छौं।”

ADVERTISEMENT

सम्मान कार्यक्रममा डा. बैठाले आफूले गरेको अनुसन्धानमा आधारित पुस्तकसमेत महानगर प्रमुख सिंहलाई हस्तान्तरण गरेका थिए। उनले ‘वीरगञ्ज महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन : छानिएका सेवाहरूको अध्ययन’ शीर्षकमा डक्टरेट तहको अनुसन्धान पनि सम्पन्न गरेका छन्।

डा. बैठाले आफ्नो अनुसन्धानमा वीरगंज महानगरपालिकाले नागरिकलाई प्रदान गर्दै आएका सार्वजनिक सेवाको कार्यक्षमता, प्रभावकारिता र परिणाममूलक पक्षको अध्ययन गरेका छन्।

अध्ययनले स्थानीय सरकारको सेवा प्रवाहमा रहेका चुनौती तथा सुधारका सम्भावनाबारे तथ्यगत आधार प्रस्तुत गरेको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले अनुसन्धानबाट प्राप्त निष्कर्ष महानगरपालिकाका लागि उपयोगी हुने बताए।

अनुसन्धानले देखाएका विषयलाई आधार बनाएर सेवा प्रवाहमा आवश्यक सुधार तथा कार्यान्वयन अघि बढाउन सहज हुने उनको भनाइ थियो। आफ्नो समुदायबाट पीएचडी उपाधि हासिल गर्ने आफू पहिलो व्यक्ति भएको डा. बैठाको दावी छ ।

सम्मान ग्रहण गर्दै डा. बैठाले सबैबाट प्राप्त प्रेरणा, सहयोग र साथकै कारण आफू यो उचाइसम्म पुग्न सफल भएको बताए। उनले आगामी दिनमा पनि शिक्षा, अनुसन्धान र सामाजिक योगदानमार्फत क्षेत्रको विकासमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

Previous Post

वीरगन्जमा इभीको ठक्करबाट पैदल यात्रुको मृत्यु

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In