भैरहवा । नक्कली ब्लुबुक बनाएर चोरीका मोटरसाइकल बेचबिखन गर्दै आएका एक व्यक्तिलाई प्रहरीले अत्याधुनिक पेस्तोल र गोलीसहित पक्राउ गरेको छ।...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान (प्रादेशिक अस्पताल) मा कार्यरत चिकित्सकमाथि हातपात गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट ३० किलोग्राम लागू औषध गाँजासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। असोज ४ गते राति...
विस्तृतमा पढ्नुहोस्बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २ स्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको घटनामा...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । नेपाल सरकारले फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ लाई संशोधन गर्दै ‘फौजदारी कसूर (कैद कट्टा) (चौथो संशोधन) नियमावली,...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३/०८४ को भदौ महिनामा पर्सा जिल्लामा कुल १५४ वटा अपराधका मुद्दा दर्ता...
विस्तृतमा पढ्नुहोस्बारा । बारामा भदौ महिनामा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा कानून कार्यान्वयनका क्रममा १४४ वटा मुद्दा दर्ता हुनुका...
विस्तृतमा पढ्नुहोस्सुनसरी । सुनसरीमा ठूलो परिामाणको प्रतिबन्धित लागू औषध गाँजा सहित पिकअप भ्यान र चालक पक्राउ परेका छन् । सुनसरीको इनरुवा...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेकपा एमालेका नेता जालिम मियाँका जेठा छोरा ४६ वर्षीय नासिर अहमदलाई ज्यानसम्बन्धी तथा...
विस्तृतमा पढ्नुहोस्सिरहा । सिरहाको गोलबजारबाट लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका-३ खोरीया टोल...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
