• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
No Result
View All Result
Home Headline

उत्कृष्ट कार्यसम्पादनमा प्रहरी निरीक्षक भरत के.सी. प्रदेश गृहमन्त्री महतोद्वारा सम्मानित

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : १८ कार्तिक २०:१३
in Headline, अपराध, प्रदेश सरकार, समाज, सरकार, सुरक्षा
0
उत्कृष्ट कार्यसम्पादनमा प्रहरी निरीक्षक भरत के.सी. प्रदेश गृहमन्त्री महतोद्वारा सम्मानित
5
SHARES
53
VIEWS

जनकपुरधाम । रौतहटको मौलापुरस्थित इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक भरत के.सी.लाई सम्मान गरिएको छ ।

उत्कृष्ट कार्यसम्पादन र उच्च जनसेवाको कदर गर्दै मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रशंसापत्रसहित सम्मान गरेका हुन् ।

मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानुन मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री महतोले प्रहरी निरीक्षक के.सी.लाई दोसल्ला ओढाएर र प्रशंसापत्र प्रदान गर्दै सम्मानित गरे ।

बाढी तथा अन्य विपद्का समयमा प्रभावित नागरिकहरूको उद्धार, राहत वितरण, मानवीय सहायता, विपद् व्यवस्थापन, आपराधिक घटनाको सूक्ष्म अनुसन्धान तथा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न उनले पुर्‍याएको उल्लेखनीय योगदानको मन्त्रालयले उच्च मूल्याङ्कन गरेको छ।

साथै, नागरिकको जीवन तथा सम्पत्ति रक्षा, अपराध नियन्त्रण एवं प्रभावकारी प्रहरी सेवा प्रवाहमा उनले देखाएको उच्च व्यावसायिकता, कर्तव्यनिष्ठा र जिम्मेवारीबोधको समेत मन्त्रालयले खुलेर प्रशंसा गरेको छ।

प्रहरी सेवा प्रवाहलाई गाउँवस्तीसम्म थप प्रभावकारी, द्रुत र सहज बनाउने उद्देश्यले मन्त्री महतोले प्रहरी निरीक्षक के.सी.लाई एक थान मोटरसाइकलसमेत उपलब्ध गराएका छन् ।

उक्त सवारी साधन प्राप्त भएपछि प्रहरीको दैनिक कार्यसम्पादन, गस्ती तथा नागरिकका गुनासो र आपत्कालीन सूचनामा छिटो सेवा पुर्‍याउन थप सहज हुने विश्वास लिइएको छ।

सम्मान ग्रहण गर्दै प्रहरी निरीक्षक के।सी।ले प्रदेश सरकारबाट प्राप्त यस सम्मानले आफूलाई राष्ट्र र जनताको सेवामा अझ बढी जिम्मेवार, इमानदार र उत्साहित बनाएको प्रतिक्रिया दिए ।

उनले प्रोत्साहनका लागि मन्त्री महतोप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि जनउत्तरदायी भएर कर्तव्यपथमा अडिग रहने प्रतिबद्धता व्यक्त गरे ।

मधेश प्रदेश सरकारको यस किसिमको प्रोत्साहनले सुरक्षा संगठनमा खटिने इमानदार र कतव्यनिष्ठ कर्मचारीहरूको मनोबल उच्च हुनुका साथै समग्र क्षेत्रमा शान्ति सुरक्षा सुदृढ गर्न सकारात्मक टेवा पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा मन्त्री महतो, निमित्त प्रदेश सचिव निशा न्यौपाने, मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी लगायत गृह, सञ्चार तथा कानून मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Previous Post

गौतम स्कुलमा ‘नमूना संयुक्त राष्ट्रसंघ’ को छैंठौं संस्करण : अन्तर्राष्ट्रिय मञ्चको अभ्यास गर्दै भविष्यका कूटनीतिज्ञहरू

Next Post

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त

Next Post
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.