• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Sunday, October 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

चोरी प्रकरणमै बाल सुधार गृह बसेर छुटेका दुई नाबालक पुनः चोरी आरोपमा पक्राउ

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ कार्तिक ९, आईतवार ११:३०
सिरहामा हातहतियार सहित तीन युवक पक्राउ
0
SHARES
5
VIEWS

मलंगवा । सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ८ स्थित प्रसिद्ध हनुमान मन्दिरमा चोरी गरेको आरोपमा प्रहरीले दुई जना नाबालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कात्तिक ८ गते बिहान करिब ३ः०० बजे मन्दिरमा चोरी भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले १६ र १३ वर्षका दुई नाबालकलाई नियन्त्रणमा लिएको हो।

उनीहरू १८ वर्षमुनिका रहेकाले नाम भने सार्वजनिक गरिएको छैन। मन्दिरका पुजारीका अनुसार चोरहरूले हनुमानजीको मूर्तिमा चढाइएको चाँदीको मुकुट, चाँदीको माला, चाँदीको टीका, अनुहारमा लगाउने विभिन्न चाँदीका गहनाका साथै दान पेटिकामा रहेको रकमसमेत चोरी गरेका छन्।

ADVERTISEMENT

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका दुवै नाबालक पटके चोर रहेको र यसअघि पनि चोरी प्रकरणमै बाल सुधार गृह बसेर छुटेका व्यक्ति भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक किशोर के.सी.का अनुसार यो घटना कुनै धर्म वा सम्प्रदाय लक्षित नभई विशुद्ध चोरीको मनसायले गरिएको प्रारम्भिक छानबिनबाट स्पष्ट भएको छ।

घटनामा अन्य व्यक्तिहरूको संलग्नेसमेत आशंका गरिएकाले पहिचान गरी कडा कारबाही गरिने प्रहरीले जनाएको छ। साथै, प्रहरीले यस घटनालाई लिएर कुनै पनि किसिमको धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउने कार्य नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ।

साम्प्रदायिक सद्भाव भड्काउने गतिविधि कानूनबमोजिम दण्डनीय हुने चेतावनी दिँदै घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Previous Post

सरकारी निकाय र विद्यालयको कार्य समयको परिवर्तनले काम गर्ने संस्कृति र भविष्यमाथि शिक्षाविद्‌को चिन्ता

Next Post

‘नेता तथा कार्यकर्ता जनताको बिचमा आएर मात्र पुग्दैन, जनताको बिचमै बसेर काम गर्नुपर्छ : मातृका यादव

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३