काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरी इजरायल पठाइदिने बहानामा करिब साढे दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले भन्सार छलि गरी भित्र्याइएका ठूलो परिमाणका अवैध सामान बरामद...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज। भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याइएका १० वटा भारतीय इलेक्ट्रिक स्कुटरलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ।...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज । जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित बास्तूबिहार चोक क्षेत्रबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल, दुई थान सिक्सर पेस्तोल...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । विशेष अदालतले सफाई दिएपछि पुर्नबहाली भएका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कर्मचारीलाई चेतावनीदेखि सांसदलाई चुनौती दिएका छन् ।...
विस्तृतमा पढ्नुहोस्भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा नेपाल आयल निगमको ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले तीनवटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा...
विस्तृतमा पढ्नुहोस्जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–६, तीनकोरियाबाट १२ दिनअघि हराएका १५ महिनाका बालक सिधान्त महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सकुशल उद्धार...
विस्तृतमा पढ्नुहोस्रामेछाप । रामेछापमा नसालु पदार्थ सेवन गराई गहना चोरी गर्ने र चोरीको गहना खरिद गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिकाबाट बरामद गरेको ११ लाख रुपैयाँभन्दा बढी मूल्यको भन्सार छली ल्याइएका लत्ताकपडा वीरगन्ज भन्सार कार्यालयमा...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा वर्तमान सरकारले देखाएको तदारुकता र प्रभावकारी कदमको...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
