काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले मधेश र लुम्बिनी प्रदेशका आदिवासी जनजाति पत्रकारहरूका लागि ‘पत्रकार फेलोसिप कार्यक्रम–२०८३’...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्जको प्रसिद्ध शक्तिपीठ गहवामाईको रथयात्रा निकालिएको छ । विगत तीनबर्षदेखि लगातार निकालिदै आएको रथयात्रा यसबर्षपनि निकालिएको हो ।...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ८ कार्यालयमा स्थापना गरिएको गहवा बाल उद्यान तथा शिशु स्याहार केन्द्र वडा कार्यालयलाई हस्तान्तरण...
विस्तृतमा पढ्नुहोस्बारा (सिमरा) । नेपालका वन जङ्गलको संरक्षण र जैविक विविधताको रक्षामा आदिवासी जनजाति समुदायले सदियौँदेखि परम्परागत अभ्यास र प्रथाजन्य क्रियाकलापमार्फत...
विस्तृतमा पढ्नुहोस्सिमरा - नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)द्वारा सञ्चालित डेडिकेटेड ग्रान्ट मेकानिजमो( डिजिएम) नेपाल परियोजनाअन्तर्गत नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ,फोनिजको...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । जेठ २२ गते शुक्रबार बिहान अर्थात जुन ५ तारिकका दिन वीरगन्जको गौतम माध्यमिक विद्यालयको गेटबाहिर सदाझैँ अभिभावकहरूको भीड...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज । १३७औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगञ्ज इकाईले विभिन्न सामाजिक तथा जनचेतनामूलक...
विस्तृतमा पढ्नुहोस्बीरगंज । बीरगंज महानगरपालिकामा जारी सडक विस्तार अभियानका क्रममा सडक किनारबाट हटाइएका रुखहरूलाई ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले नयाँ...
विस्तृतमा पढ्नुहोस्लहान, १ वैशाख । नयाँ वर्ष २०८३ को अवसरमा सिराहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल ‘सलहेश फूलबारी’मा भव्य मेला लागेको...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । आजदेखि विक्रम संवत् २०८३ विधिवत् रूपमा प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
