• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 27, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

दिगो वन व्यवस्थापनसम्बन्धी दुई दिने कार्यशाला सुरु

आदिवासी जनजाति पत्रकार

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ असार १३, शनिबार १९:१५
दिगो वन व्यवस्थापनसम्बन्धी दुई दिने कार्यशाला सुरु
0
SHARES
3
VIEWS

सिमरा –  नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)द्वारा सञ्चालित डेडिकेटेड ग्रान्ट मेकानिजमो( डिजिएम) नेपाल परियोजनाअन्तर्गत नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ,फोनिजको सहकार्यमा आदिवासी जनजाति पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दिगो वन व्यवस्थापन, रेड, वन अधिकार तथा प्राकृतिक स्रोत शासन सम्बन्धी दुई दिने क्षेत्रीय कार्यशाला शुक्रबारदेखि बारा जिल्लाको सिमरामा सुरु भएको छ ।

कार्यशालामा एक सय भन्दा बढी मधेश र लुम्बिनी प्रदेशका आदिवासी जनजाति पत्रकारहरूको सहभागिता रहेको छ । कार्यशालाले वन, जलवायु परिवर्तन तथा प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित नीतिगत विषयवस्तुलाई सरल, तथ्यपरक र समुदायमैत्री बनाउन पत्रकारहरूको क्षमता विकास गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम, दिगो वन व्यवस्थापन, वन शासन, जलवायु परिवर्तन, वन उपयोग, आदिवासी जनजाति तथा स्थानीय समुदायको भूमिका, लाभ बाँडफाँड योजना, लाभग्राही छनोटका मापदण्ड, वन अधिकार तथा समुदायको सहभागिताका विषयमा विस्तृत छलफल भइरहेको छ

ADVERTISEMENT

डिजिएम नेपालकी कार्यक्रम प्रमुख साधना सावाँ लिम्बुले सम्मेलनको उद्देश्यबारे प्रकाश पार्दै आदिवासी सञ्चार केवल सूचना प्रवाहको माध्यम मात्र नभई संवेदनशीलता, सशक्तीकरण र संरचनात्मक आवाजको समिश्रण भएको बताइन् । जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोगिरहेका आदिवासी जनजाति तथा स्थानीय समुदायका अनुभव, ज्ञान र आवाजलाई राष्ट्रिय नीति तथा सञ्चारको मूलधारमा स्थापित गर्न सञ्चारकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उनले उल्लेख गरिन् ।

डिजिएम नेपाल परियोजनाले परिधिमा रहेका समुदायका आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म पु¥याउने साझा अभियानको महत्वपूर्ण सुरुवातका रूपमा यस कार्यक्रम आरआरएनका कार्यकारी निर्देशक नेत्र तिम्सिनाले रेड कार्यक्रम लगायतका वन तथा जलवायुसम्बन्धी कार्यक्रमबारे समुदायमा सही सूचना पुर्याउन मातृभाषामा पत्रकारिता गरिलाई लिएको उनले बताइन् ।

उनले स्थानीय समुदायमा तथ्यमा आधारित समाचार, विश्लेषण र जनचेतनामूलक सामग्री उत्पादनमार्फत वन संरक्षण, जलवायु न्याय र समुदायका अधिकारलाई सशक्त रूपमा स्थापित गर्न यस्ता क्षमता अभिवृद्धि कार्यक्रम आवश्यक रहेको बताए ।कार्यशालामा कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रका प्रमुख एवं सहसचिव नवराज पुडासैनीले नेपालमा कार्यान्वयन भइरहेको रेड कार्यक्रम, नीतिगत व्यवस्था तथा लाभ बाँडफाँड प्रणालीबारे प्रस्तुतीकरण दिएका थिए । साथै रेड कार्यक्रम तथा वन व्यवस्थापन विज्ञ रुपेश कालाखेती, वरिष्ठ पत्रकार तथा आदिवासी अभियन्ता खिम घले, वरिष्ठ पत्रकार उजिर मगर लगायतले कार्यक्रममा प्रशिक्षण प्रदान गरिरहेका छन् ।

Advertisment Advertisment Advertisment

प्रशिक्षणका क्रममा सहभागी पत्रकारहरूलाई जलवायु न्याय, दिगो वन व्यवस्थापन, वन शासन, अनुसन्धानमूलक पत्रकारिता, तथ्यांकमा आधारित समाचार लेखन, फिचर लेखन, आदिवासी सन्दर्भमा नैतिक रिपोर्टिङ, नीतिगत वकालतमा सञ्चारको प्रभावकारी प्रयोग तथा आदिवासी सञ्चारकर्मीहरूले भोगिरहेका संस्थागत, भाषिक, जातीय, लैङ्गिक र पेशागत चुनौतीहरू सम्बन्धी विषयमा विस्तृत अभिमुखीकरण गरिएको छ ।

कार्यशालाको अन्तिम चरणमा सहभागीहरूले सिकेका विषयका आधारमा समाचार, फिचर लेख तथा अन्य सञ्चार सामग्री तयार गर्ने व्यावहारिक अभ्यास गर्नेछन् । डिजिएम नेपाल परियोजना जलवायु लगानी कोष र विश्व बैंकको सहयोगमा सञ्चालन भइरहेको विश्वव्यापी डेडिकेटेड ग्रान्ट मेकानिजमको नेपाली पहल हो । परियोजनाले नेपालका आदिवासी जनजाति तथा स्थानीय समुदायलाई वन, रेड, जलवायु परिवर्तन तथा प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित निर्णय प्रक्रियामा अर्थपूर्ण, प्रभावकारी र समावेशी सहभागिता सुनिश्चित गर्दै आएको छ ।

विशेषगरी मधेश र लुम्बिनी प्रदेशका वनमा निर्भर समुदायहरूको जीविकोपार्जन, दिगो वन व्यवस्थापन, वन अधिकारको संरक्षण, परम्परागत ज्ञानको प्रवद्र्धन तथा जलवायु उत्थानमा परियोजनाले महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।

Previous Post

एआई–आधारित अनुसन्धानबाट मधेश विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय सफलता, आपूर्ति शृङ्खला व्यवस्थापनमा नयाँ सम्भावना

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In