काठमाडौं । सरकारले क्यासिनोमा नेपाली नागरिकको प्रवेश र अवैध खेल सञ्चालन रोक्न देशभरका १२ जिल्ला प्रशासन कार्यालयलाई विशेष परिपत्र गर्दै...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । सरकारले वास्तविक सुकुम्बासीहरूलाई लालपुर्जा वितरण नगरेसम्मका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा दिने तयारी थालेको छ। प्रतिनिधि सभाको...
विस्तृतमा पढ्नुहोस्बारा । बारा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । बाराको कलैया बजारस्थित एक मलखाद्य पसलमा प्रहरीले छापामारी मलखाद बरामद गरेको छ । छिमेकी मुलुक भारतबाट तस्करी मार्फत...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगंजका विभिन्न स्थानमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा मासु पसलहरूमा गम्भीर लापरवाही भेटिएपछि जरिवाना गरिएको छ। २०८३ वैशाख...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवका स्वकीय कर्मचारी नै अपहरण र लुटपाटको आरोपमा पक्राउ परेका छन्। सप्तरीका...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु हुन नसकेको जानकारी दिएको छ।...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगञ्जको शंकराचार्य गेटबाट लागु औषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २६ वर्षीय पैयाल अन्सारी रहेका छन्...
विस्तृतमा पढ्नुहोस्वीरगंज । पर्सागढी नगरपालिकाको बढनियारमा शनिवार "घरदैलोमा डाक्टर" कार्यक्रमको दोस्रो सप्ताह सफलतापूर्वक सम्पन्न भएको छ। जुनतारा बचत तथा ऋण सहकारी...
विस्तृतमा पढ्नुहोस्वीरगंज । वीरगंज महानगरपालिका वडा नं.१६ स्थित भन्सार मेनगेटबाट सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
