सेवा

हेटौडामा ७२ क्यू फिट सालको काठसहित योद्धा पिकअप गाडी नियन्त्रणमा

हेटौडामा ७२ क्यू फिट सालको काठसहित योद्धा पिकअप गाडी नियन्त्रणमा

हेटौडा— मकवानपुर प्रहरीले अवैध सालको काठ लोड गरिएको एक थान पिकअप गाडी नियन्त्रणमा लिएको छ। हेटौडा उपमहानगरपालिका वडा नम्बर ५...

Read more

वीरगञ्जलाई ‘शून्य फोहोर शहर’ बनाउने संकल्पका साथ ‘शून्य फोहोर मेला–२०२६’ सम्पन्न

वीरगञ्जलाई ‘शून्य फोहोर शहर’ बनाउने संकल्पका साथ ‘शून्य फोहोर मेला–२०२६’ सम्पन्न

वीरगञ्ज । वीरगञ्जमा ‘शून्य फोहोर मेला–२०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। आमा नेपाल फाउन्डेशनको आयोजनामा “त्यधबचमक ब ऋभिबलभच, न्चभभलभच बलम क्गकतबष्लबदभि...

Read more

वीरगञ्ज महानगरद्वारा ८८ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया सुरु

वीरगञ्ज महानगरद्वारा ८८ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया सुरु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका तर लामो समयदेखि सञ्चालनमा नआएका ८८ वटा सहकारी संस्थाहरूको दर्ता खारेज गर्ने तयारी...

Read more

तत्कालका लागि सुल्झियो एमआरपी विवाद, छुट्न थाले भन्सारबाट सवारी साधन

तत्कालका लागि सुल्झियो एमआरपी विवाद, छुट्न थाले भन्सारबाट सवारी साधन

वीरगन्ज । एमआरपी (अधिकतम खुद्रा मूल्य) विवाद साम्य भएसँगै वीरगन्ज नाकामा करिब एक सातादेखि रोकिएका मालवाहक सवारी साधनहरू जाँचपास गराउँदै...

Read more

निजगढको ११ स्थानमा निशुल्क आँखा शिविर, २० जनाको निशुल्क शल्यक्रिया

निजगढको ११ स्थानमा निशुल्क आँखा शिविर, २० जनाको निशुल्क शल्यक्रिया

निजगढ । बाराको निजगढ नगरपालिकामा ११ स्थानमा निशुल्क आँखा शिविर तथा निःशुल्क शल्यक्रिया अभियान सञ्चाजन गरिएको छ । निजगढ नगरपालिका...

Read more

रगतको कमि हुन थाले पछि रास्वपा पर्साद्वारा आकस्मिक रक्तदान 

रगतको कमि हुन थाले पछि रास्वपा पर्साद्वारा आकस्मिक रक्तदान 

वीरगंज । पर्सामा रगतको कमि हुन थाले पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले वीरगञ्जमा आकस्मिक रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको...

Read more

वीरगंजमा सडक विस्तारबाट पूर्ण भूमीहिन भएकालाई राहत दिन लगत संकलन सुरु

वीरगंजमा सडक विस्तारबाट पूर्ण भूमीहिन भएकालाई राहत दिन लगत संकलन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमीहिन बनेका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक पहल...

Read more

वीरगंज महानगरपालिकामा शोक विदा घोषणा

वीरगंज महानगरपालिकामा शोक विदा घोषणा

वीरगन्ज । वीरगंज महानगरपालिका ले आज शोक विदा दिएको छ। महानगरपालिकामा कार्यरत सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त...

Read more

घरभाडामा मनपरी गर्ने घरधनीलाई वीरगंज महानगरपालिकाको कडा चेतावनी

घरभाडामा मनपरी गर्ने घरधनीलाई वीरगंज महानगरपालिकाको कडा चेतावनी

वीरगंज। त्रिभुवन राजपथ विस्तारका क्रममा मुख्य सडकका घरहरू भत्किएको मौका छोपेर व्यवसायीहरूलाई घरभाडामा सास्ती दिने घरधनीहरूलाई वीरगंज महानगरपालिकाले कडा चेतावनी...

Read more

आगामी सोमबारदेखि बजारमा १४.२ किलोकै पूर्ण ग्यास सिलिन्डर उपलब्ध हुने, व्यवसायीद्वारा सरकारी नीतिको अवज्ञा

आगामी सोमबारदेखि बजारमा १४.२ किलोकै पूर्ण ग्यास सिलिन्डर उपलब्ध हुने, व्यवसायीद्वारा सरकारी नीतिको अवज्ञा

काठमाडौं । ग्यास व्यवसायीहरूले आगामी सोमबारदेखि पूर्ण तौलकै सिलिन्डर बिक्री गर्ने भएका छन् । ग्यास विक्रेता महासंघ र नेपाल एलपी...

Read more
Page 4 of 49 1 3 4 5 49
ADVERTISEMENT

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.