• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, May 28, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मापदण्ड विपरितका नम्बर प्लेट राख्ने १९ हजार बढी सवारी कारवाहीबाट डेढ लाख बढी राजस्व संकलन

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ जेष्ठ १४, बिहीबार २१:१७
मापदण्ड विपरितका नम्बर प्लेट राख्ने १९ हजार बढी सवारी कारवाहीबाट डेढ लाख बढी राजस्व संकलन
0
SHARES
5
VIEWS

वीरगन्ज । मधेश प्रदेशका विभिन्न जिल्लामा मापदण्ड विपरितका नम्बर प्लेटका सवारी साधनलाई कारवाही गरेर डेढलाख राजस्व संकलन गरेको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेस प्रदेश पथलैयाले मापदण्ड विपरीत राखिएका नम्बर प्लेट विरुद्ध चेकजाँच अभियान मार्फत उक्त राजस्व संकलन गरेको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा र मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूले गत २०८२ जेठ ६ गतेदेखि २०८३ जेठ १२ गतेसम्मको अवधिमा विशेष चेकिङ अभियानमा चलाएको थियो ।

ADVERTISEMENT

यस अवधिमा प्रदेशभर कुल १९ हजार ६ सय ८४ वटा सवारी साधनको विशेष जाँच गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय मधेस प्रदेश पथलैयाले जनाएको छ ।

जाँच गरिएका सवारी साधनमध्ये १६ हजार ८ सय ८९ वटाको नम्बर प्लेट मापदण्ड अनुसार सही फेला परेको छ भने २ हजार ६३ वटा सवारी साधनमा मापदण्ड विपरितका नम्बर प्लेट प्रयोग भएको पाइएको छ ।

ट्राफिक प्रहरीले जाँचका क्रममा कैफियत भेटिएका १ हजार ४ सय ९२ वटा सवारी साधनको नम्बर प्लेट तत्काल सुधार गराएको छ ।

Advertisment Advertisment Advertisment

नियम उल्लंघन गर्ने १ सय ६३ वटा सवारी साधनलाई कारबाहीको दायरामा ल्याइएको छ । सो कारबाहीबाट कुल १ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

जिल्लागत विवरण अनुसार सबैभन्दा बढी सवारी साधनको जाँच धनुषा जिल्लामा भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले ५ हजार ५६ वटा सवारी जाँच गर्दा ५ सय ४१ वटामा मापदण्ड विपरितको नम्बर प्लेट फेला पारेको थियो ।

धनुषाले ४ सय २१ सवारीको नम्बर प्लेट सुधार गराई १७ वटालाई कारबाही गरेर २६ हजार ५ सय रुपैयाँ राजस्व उठाएको छ ।

सवारी जाँचमा दोस्रो स्थानमा रहेको महोत्तरीमा ३ हजार ४ सय २३ सवारी जाँच गरी ३ सय ४ वटामा कैफियत फेला पारिएको थियो, जसमध्ये २ सय ५१ वटालाई सुधार गराइएको छ ।

यस्तै, पर्सा जिल्लामा ३ हजार ७६ सवारी साधन जाँच गर्दा १ सय ५२ वटामा कैफियत देखिएको थियो । पर्साले १ सय ३० वटा सवारीको नम्बर प्लेट सुधार गराउनुका साथै ३४ वटा सवारीलाई कारबाही गरी सबैभन्दा बढी ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा आफैले पनि यस अवधिमा १ हजार ६ सय सवारी साधनको जाँच गरेको छ ।

जसमध्ये ८ सय ४० वटाको नम्बर प्लेट सही पाइएको र ४० वटामा कैफियत देखिएकोमा ५१ वटालाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

अन्य जिल्लाहरूको विवरण हेर्दा सर्लाहीमा १ हजार ७ सय ७५, सिराहामा १ हजार ४ सय ८१, सप्तरीमा ७ सय ३२, रौतहटमा १ हजार ८ सय ९६ र बारामा ६ सय ४५ सवारी साधनको नम्बर प्लेट केन्द्रित विशेष जाँच गरिएको छ ।

राजस्व संकलनतर्फ बाराले १८ हजार, सप्तरीले १२ हजार ५ सय, सिराहाले ८ हजार ५ सय र रौतहटले २ हजार ५ सय रुपैयाँ संकलन गरेका छन् ।

सवारी दुर्घटना न्यूनीकरण, आपराधिक क्रियाकलापमा चोरीका सवारीको प्रयोग नियन्त्रण तथा स्पष्ट पहिचानका लागि स्पष्ट र मापदण्ड बमोजिमको नम्बर प्लेट अनिवार्य हुनुपर्ने भएकाले यो अभियानलाई अझ तीव्रता दिइने ट्राफिक प्रहरीले जनाएको छ ।

Previous Post

हरिखेतान क्यापसकाे समस्या समाधनका लागि सांसद पन्तले पहल शुरू गरे

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In