• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, April 26, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

आगामी सोमबारदेखि बजारमा १४.२ किलोकै पूर्ण ग्यास सिलिन्डर उपलब्ध हुने, व्यवसायीद्वारा सरकारी नीतिको अवज्ञा

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ बैशाख ९, बुधबार १५:५६
आगामी सोमबारदेखि बजारमा १४.२ किलोकै पूर्ण ग्यास सिलिन्डर उपलब्ध हुने, व्यवसायीद्वारा सरकारी नीतिको अवज्ञा
12
SHARES
128
VIEWS

काठमाडौं । ग्यास व्यवसायीहरूले आगामी सोमबारदेखि पूर्ण तौलकै सिलिन्डर बिक्री गर्ने भएका छन् ।

ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघको संयुक्त बैठकले सरकारको औपचारिक निर्देशनको पर्खाइ नगरी उपभोक्ताको हित र व्यावसायिक बाध्यतालाई ध्यानमा राख्दै १४.२ किलोकै ग्यास बजारमा पठाउने उद्घोष गरेको हो।

ADVERTISEMENT

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार डिजेलको मूल्यमा भएको भारी वृद्धिका कारण आधा सिलिन्डर ढुवानी गर्दा लागत खर्च नै नउठ्ने स्थिति आएपछि व्यवसायीहरू यो कठोर कदम चाल्न बाध्य भएका हुन्।

बजारमा देखिएको ग्यास अभावलाई सम्बोधन गर्न सरकारले अघि सारेको ‘आधा सिलिन्डर’ नीतिलाई लत्याउँदै व्यावसायीहरुले यो निर्णयमा पुगेका हुन् । व्यवसायीहरूको यो निर्णय केवल जिद्दी मात्र नभएर गम्भीर प्राविधिक र आर्थिक समस्याको उपज पनि देखिन्छ।

अहिले ग्यास उद्योगका बुलेटहरू भरिभराउ छन्, तर बजारमा ७.१ किलोका आधा सिलिन्डर मात्र पठाउने नियमले गर्दा ग्यास अनलोड हुन पाएको छैन। उपभोक्ताका घरमा आधा तौलका सिलिन्डर थुप्रिँदा र उद्योगमा बुलेटहरू जाम भएर बस्दा आपूर्ति चक्र नै ठप्प हुने जोखिम बढेको छ।

अध्यक्ष अर्यालले नेपाल आयल निगमको अहिलेको ‘अदूरदर्शी’ कार्यशैली कायम रहेमा आगामी दुई महिनाभित्र मुलुकले ग्यासको चरम हाहाकार भोग्नुपर्ने चेतावनी समेत दिएका छन्।

ढुवानी खर्चको उचित व्यवस्थापन नभए र पूर्ण क्षमतामा कारोबार गर्न नपाए व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनीहरूको तर्क छ। व्यवसायीहरूले यसबारे भोलि सरकारलाई औपचारिक रूपमा जानकारी गराउने तयारी गरेका छन्।

यसरी एकातिर आयल निगमले भविष्यको संकट टार्न सावधानी अपनाएको दाबी गरिरहँदा, अर्कोतिर व्यवसायीहरूले भने निगमको नीति नै संकटको बीउ भएको भन्दै खुला चुनौती दिएका छन्।

Previous Post

मुसहर समुदायका अपाङ्गता भएका व्यक्तिलाई उपकार सेवा नेपालद्वारा ह्विलचेयर सहयोग

Next Post

घरभाडामा मनपरी गर्ने घरधनीलाई वीरगंज महानगरपालिकाको कडा चेतावनी

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In