• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 22, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मुसहर समुदायका अपाङ्गता भएका व्यक्तिलाई उपकार सेवा नेपालद्वारा ह्विलचेयर सहयोग

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ बैशाख ९, बुधबार ११:४८
मुसहर समुदायका अपाङ्गता भएका व्यक्तिलाई उपकार सेवा नेपालद्वारा ह्विलचेयर सहयोग
1
SHARES
8
VIEWS

वीरगञ्ज । मानवीय सेवाका क्षेत्रमा क्रियाशील संस्था उपकार सेवा नेपालले मुसहर समुदायका शारिरिक रुपमा अशक्त व्यक्तिलाई ह्विलचेयर सहयोग गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २२, मनियारी निवासी शारीरिक रूपमा पूर्ण अपाङ्गता भएका स्थानीय दलित मुसहर समुदायका एक व्यक्तिलाई हिँडडुलमा सहजताका लागि एक थान ह्विलचेयर प्रदान गरेको हो।

ADVERTISEMENT

वीरगञ्जमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले सम्बन्धित व्यक्तिलाई सो ह्विलचेयर हस्तान्तरण गरिन् ।

शारीरिक रूपमा निकै कष्टकर जीवन बिताइरहेका ती व्यक्तिलाई दैनिक क्रियाकलापमा टेवा पुगोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको संस्थाले जनाएको छ।

कार्यक्रममा समाजसेवी प्रकाश थारु लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो। सहयोग हस्तान्तरण गर्दै अध्यक्ष सरावगीले समस्यामा परेका र विपन्न वर्गका मानिसहरूलाई सहयोग गर्नु नै संस्थाको मुख्य धर्म भएको बताए ।

उपकार सेवा नेपालले यसअघि पनि जिल्लाका विभिन्न दुर्गम तथा ग्रामीण भेगहरूमा पुगेर गरिब, असहाय र आवश्यकता भएका व्यक्तिहरूलाई समय–समयमा विभिन्न किसिमका सहयोग सामग्रीहरू उपलब्ध गराउँदै आएको छ।

आगामी दिनहरूमा पनि यस्ता सामाजिक र मानवीय कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ।

Previous Post

सडक विस्तारका क्रममा उखेलिएका रुखको पुनः वृक्षारोपण, हरियाली जोगाउने ग्रीन सिटीको प्रयास

Next Post

आगामी सोमबारदेखि बजारमा १४.२ किलोकै पूर्ण ग्यास सिलिन्डर उपलब्ध हुने, व्यवसायीद्वारा सरकारी नीतिको अवज्ञा

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In