काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुहरूले अब अध्यागमन जाँचका लागि उडान समयभन्दा कम्तीमा एक घण्टा अगाडि नै पुग्नुपर्ने भएको...
विस्तृतमा पढ्नुहोस्चितवन । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा आज बिहान चट्टानसहित पहिरो खसेपछि यातायात रोकिएको...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । अविरल वर्षाका कारण रोल्पा र दैलेखका दुई प्रमुख सडक अवरुद्ध भएका छन्। रोल्पाको घोराही–थवाङ सहिद मार्ग परिवर्तन गाउँपालिका–१ लिक्याङमा...
विस्तृतमा पढ्नुहोस्ठोरी। पर्साको ठोरी गाउँपालिकामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाअन्तर्गत जग्गा नापजाँच कार्यको औपचारिक शुभारम्भ भएको छ।...
विस्तृतमा पढ्नुहोस्जनकपुरधाम। नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले जनकपुरधामको मुटुमा आफ्नो भव्य भवन निर्माणका लागि चार कट्ठा जग्गा प्राप्त गरेको छ।...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्जको त्रिभुवन राजपथअन्तर्गतको मुख्य सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ मंगलबार पनि हुन सकेन। उक्त मुद्दा...
विस्तृतमा पढ्नुहोस्दीपेन्द्र सिंह पटेल वीरगन्जको मुख्य सडक विस्तार हुनुपर्ने र नपर्ने विषयमा चोक चौराहदेखि सामाजिक सञ्जाल र आम जनतासम्म बहस उठेको...
विस्तृतमा पढ्नुहोस्मोरङ। राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा निर्माणको काम सुस्त गतिमा भइरहेको छ, जसका कारण हजारौं यात्रुले दैनिक सास्ती...
विस्तृतमा पढ्नुहोस्पोखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५, सतवरियामा मेयर प्रद्युमन प्रसाद चौहान र उपमेयर रुबी कुमारी ठाकुरले संयुक्त रूपमा...
विस्तृतमा पढ्नुहोस्काठमाडौं। गएरातिदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। सडक विभागका अनुसार, देशभरका ६ वटा सडकखण्ड...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
