• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, April 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

राजमार्गमा अवैध सवारी कर असुली रोक्न उच्च अदालतको आदेश, सांसद पन्तको पहलले सार्थकता पायो

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ बैशाख ११, शुक्रबार २०:०४
राजमार्गमा अवैध सवारी कर असुली रोक्न उच्च अदालतको आदेश, सांसद पन्तको पहलले सार्थकता पायो
1
SHARES
15
VIEWS

​वीरगन्ज । ​उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगन्जले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सवारी साधनबाट कर असुल गर्ने कार्य तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय अर्जुन अधिकारी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले क्षेत्राधिकारभन्दा बाहिर गएर महानगरपालिकाले गरिरहेको कर संकलनविरुद्ध यस्तो आदेश दिएको हो।

ADVERTISEMENT

​अदालतको यो निर्णयसँगै वीरगन्ज महानगरपालिकाले सवारी कर असुलीका लागि तोकेका १८ स्थानमध्ये राजमार्ग अन्तर्गत पर्ने १३ स्थानमा अब कर उठाउन पाइने छैन।

महानगरपालिकाले पपु कन्स्ट्रक्सनलाई सवारी कर संकलनका लागि दिएको ठेक्कामाथि प्रश्न उठाउँदै कम्पनीका प्रोप्राइटर अंकित पटेलले दायर गरेको निषेधाज्ञाको निवेदन र त्यसपछि थपिएको कानुनी प्रक्रियामा अदालतले यस्तो निष्कर्ष निकालेको हो।

​सार्वजनिक सरोकारको यस विषयमा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य बुद्धिप्रसाद पन्त (हरी पन्त) को सक्रिय भूमिकाले कानुनी निकास पाएको छ।

सांसद पन्त स्वयं अदालतमा उपस्थित भई महानगरपालिकाले सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र गृह मन्त्रालयको निर्देशन विपरीत कानुन मिचेर कर असुली गरेको भन्दै जोडदार पैरवी गरेका थिए।

उनको सक्रियताले लामो समयदेखि जारी विवादलाई कानुनी टुङ्गोमा पुर्‍याउन सहयोग पुर्‍याएको छ।
​अधिवक्ता चन्द्रिका प्रसाद पटेलले अदालतको आदेश संघीय शासन व्यवस्थाको अधिकार सीमा स्पष्ट पार्ने एउटा महत्वपूर्ण कदम भएको बताएका छन्।

उनले भने, “यसलाई स्थानीय अधिकार कटौतीका रूपमा होइन, अधिकारको सीमारेखा निर्धारणका रूपमा बुझिनुपर्छ।”

​अदालतले राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र हुलाकी राजमार्गमा कर असुली रोक्न आदेश दिए पनि २०८२ साउन ३० गतेको सम्झौताका शर्तहरूका अधीनमा रही स्थानीय, ग्रामीण वा कृषि सडकहरूमा भने कर संकलन कार्यलाई निरन्तरता दिन कुनै अवरोध नगर्न स्पष्ट पारेको छ।

​यस मुद्दामा निवेदक पपु कन्स्ट्रक्सनका तर्फबाट अधिवक्ताहरू सुधीर कर्ण र अभिनय गुप्ता, महानगरपालिकाका तर्फबाट अधिवक्ता ईश्वर बराल तथा सांसद पन्तको तर्फबाट अधिवक्ताहरू मेराज मियाँ र चन्द्रिका प्रसाद पटेलले बहस गरेका थिए।

अदालतको यस आदेशले सर्वसाधारणमाथि परेको अनावश्यक आर्थिक भार कम हुनुका साथै कानुनी शासनको प्रत्याभूति दिलाउने अपेक्षा गरिएको छ।

Previous Post

वीरगंजमा सडक विस्तारबाट पूर्ण भूमीहिन भएकालाई राहत दिन लगत संकलन सुरु

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In