रवि लामिछानेको उम्मेदवारीमा कानुनी संकट: जिल्ला अदालतद्वारा मुद्दा फिर्ताको निवेदन ‘होल्ड’, सर्वोच्चको फैसला निर्णायक
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आगामी निर्वाचनमा उम्मेदवारी दर्ता हुने विषय अन्योलमा परेको छ। रूपन्देही...










