काठमाडौं । कपिलवस्तुको बरगदामा केही दिनअघि मन्दिर तोडफोड भएपछि उत्पन्न तनावका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अरुण यादवको उपचारका...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । मालपोत कार्यालय पर्सामा भएको करोडौँको राजस्व हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना तत्कालीन मालपोत अधिकृतसहित पाँच...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । आफ्नै श्रीमतीमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका एक व्यक्तिलाई घटना भएको दुई सातापछि जिल्ला प्रहरी कार्यालय पर्साले...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बिरुवा टोलमा श्रीमानको क्रुर आक्रमणबाट गम्भीर घाइते भएकी एक महिलालाई जिल्ला प्रहरी...
विस्तृतमा पढ्नुहोस्हेटौडा । मकवानपुरको मनहरीबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले स्रोत नखुलेको नगद रुपैंया सहित एकजनालाई पक्राउ गरेको छ । पर्सा जिल्लाको वीरगञ्ज...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मनोज कुमार चौधरीलाई षड्यन्त्रपूर्वक प्रहरी हिरासतमा राखेको भन्दै पर्साका राजनीतिक दलहरुले विरोध जनाएका...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । नेपालमा सञ्चालित विभिन्न ११ वटा स्वदेशी उद्योग तथा कम्पनीहरूले विश्वप्रसिद्ध बहुराष्ट्रिय ब्रान्डहरूको ट्रेडमार्क चोरी गरेको आरोप लागेपछि उद्योग...
विस्तृतमा पढ्नुहोस्कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ माननीय चोकमा मंगलबार राति एक व्यक्तिले परिवारका सदस्यमाथि साङ्घातिक आक्रमण गरेका छन् । स्थानीय...
विस्तृतमा पढ्नुहोस्महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेवारिसे अवस्थामा रहेको एक भारतीय कारबाट ठुलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ।...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
