• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, October 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेशनल मेडिकल कलेजको विवाद संसदमा: नक्कली चिकित्सक र बिरामी खडा गरी गैरकानुनी धन्दा चलाएको सांसद रहबर अन्सारीको आरोप

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन १६, शुक्रबार १२:२९
नेशनल मेडिकल कलेजको विवाद संसदमा: नक्कली चिकित्सक र बिरामी खडा गरी गैरकानुनी धन्दा चलाएको सांसद रहबर अन्सारीको आरोप
2
SHARES
17
VIEWS

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा व्यापक अनियमितता र बेथिति भएको भन्दै यो मुद्दा संसदमा जोडतोडका साथ उठेको छ। पटक पटक विवादमा तानिने गरेको वीरगन्जको नेशनल मेडिकल कलेजको पछिल्लो विवादको विषयमा संसदमा प्रश्न उठेको हो ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रहबर अन्सारीले मेडिकल कलेजले नक्कली चिकित्सक (Fake Faculty) र नक्कली बिरामी (Fake Patient) खडा गरेर गैरकानुनी धन्दा सञ्चालन गरिरहेको गम्भीर आरोप लगाएका छन्।

सांसद अन्सारीले चलचित्र ‘मुन्ना भाइ एमबीबीएस’ पर्दामा हेर्दा रमाइलो लागे पनि वास्तविक जीवनका मेडिकल कलेजहरूमा त्यस्तै दृश्य र प्रवृत्ति दोहोरिनु राष्ट्रको स्वास्थ्य क्षेत्रका लागि अत्यन्तै चिन्ताजनक विषय भएको टिप्पणी गरे।

ADVERTISEMENT

उनले अनुगमन र निरीक्षणका बेला पूर्वाधार तथा जनशक्ति पुर्याएको देखाउन नक्कली व्यवस्था खडा गर्ने र निरीक्षण सकिएपछि गायब पार्ने प्रवृत्तिको कडा शब्दमा भर्त्सना गरे।

संसदमा बोल्दै सांसद अन्सारीले विद्यार्थीहरूबाट तोकिएको भन्दा अस्वाभाविक र अतिरिक्त शुल्क असुल गर्ने, जरिवानाका नाममा मानसिक दबाब दिने, आवाज उठाउने Post Graduate (PG) तथा अध्ययनरत विद्यार्थीहरूमाथि गैरकानुनी कारबाही गर्ने जस्ता गतिविधि भइरहेको बताए।

कलेज प्रशासनको यस्तो रवैयाले योग्य चिकित्सक उत्पादन हुनुको सट्टा नागरिकको जीवनमाथि नै खेलबाड भइरहेको भन्दै उनले नियमाक निकायहरूको ध्यानाकर्षण गराएका छन्।

उनले चिकित्सा शिक्षा आयोग (MEC) र त्रिभुवन विश्वविद्यालयको डीन कार्यालयलाई तत्काल निद्राबाट ब्युँझिएर कलेजमा भइरहेका यी तमाम गतिविधिमाथि निष्पक्ष छानबिन गर्न माग गरे।

मेडिकल शिक्षा केवल प्रमाणपत्र बाँड्ने व्यापार नभएर नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले नक्कली संरचनाले अनुगमन पास गरे पनि नक्कली दक्षताले बिरामीको ज्यान बचाउन नसक्ने स्पष्ट पारिएको छ।

Previous Post

मधेस सरकारद्वारा सशस्त्र प्रहरीलाई सवारी साधनसहित पूर्वाधार सहयोग, सीमा सुरक्षा र विपद् व्यवस्थापनमा सहकार्य अझ सुदृढ बनाइने

Next Post

बारामा १५५ किलो गाँजा सहित कार चालक पक्राउ

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In