बारा । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदनप्रसाद परियारले बारा जिल्लाका विभिन्न स्थानमा माछापालन र केरा खेतीको अनुगमन गर्दै...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । गम्भीर आर्थिक अपचलनसम्बन्धी अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९ऋक्ष्द्य० र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले शुक्रबार...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । भारतको बिहार राज्यमा भइरहेको निर्वाचनका लागि मधेस प्रदेशसँग जोडिएको सीमानाका भोलिदेखि बन्द हुने भएको छ। बिहार राज्यमा विधानसभा...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज । अर्थमन्त्री रामेश्वर खनालले जेन-जी आन्दोलनमा 'अवाञ्छित तत्व' र 'आपराधिक तत्वहरू' को घुसपैठका कारण देशका सार्वजनिक र निजी क्षेत्रका...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध नेकपा एमाले निकट युवा संघले नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएको...
विस्तृतमा पढ्नुहोस्काठमाडौँ । सरकारले करदाता सेवा कार्यालय खारेज गरेर स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको छ । आन्तरिक राजस्व विभागले कर...
विस्तृतमा पढ्नुहोस्पर्सा। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गर्ने अभियान अन्तर्गत पर्सा जिल्लामा ठूलो सङ्ख्यामा निवेदन दर्ता...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लाको सुशासन र सेवा प्रवाहमा कुनै किसिमको सम्झौता नगर्ने बताएका छन् ।...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । सरकारले नवप्रवर्तन उद्यम (स्टार्टअप) कर्जाका लागि आवेदन आह्वान गरेको छ । अर्थतन्त्र विकासको लागि प्रमुख मानिएको स्टार्टअप कार्यक्रम...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहाल हाजिर भएका छन् । गृहमन्त्रालयले कार्तिक ९ गते प्रमुख...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
