• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सामा ६१२५ भूमिहीनको निवेदन दर्ता, धोबिनी गाउँपालिकाको असहयोगले समस्या

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक २०, बिहीबार १४:४५
पर्सामा ६१२५ भूमिहीनको निवेदन दर्ता, धोबिनी गाउँपालिकाको असहयोगले समस्या
14
SHARES
157
VIEWS

पर्सा। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गर्ने अभियान अन्तर्गत पर्सा जिल्लामा ठूलो सङ्ख्यामा निवेदन दर्ता भएको छ। यसपालिको अन्तिम सूचना अनुसार जिल्ला भूमि समस्या समाधान आयोगको कार्यालयमा कूल ६ हजार १ सय २५ निवेदनहरू दर्ता भएका छन्।

यसमध्ये भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लगत सङ्कलन कार्यमा जिल्लाका अन्य स्थानीय तहहरूले सहयोग गरे पनि पर्साको धोबिनी गाउँपालिकाले भने आवश्यक सहयोग नगरेको गुनासो आएको छ।

ADVERTISEMENT

पालिकाबाट सहयोग नहुँदा निवेदन दर्ता प्रक्रियामा थप जटिलता र ढिलाइ भएको भूमि समस्या समाधान आयोगको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सबै पालिकाहरुले भूमि समस्या समाधान समितिले पठाएको फाराम भरेर पठाएपनि धोविनी गाउँपालिकाले भने अहिलेसम्म फाराम नपठाएको जनाएको छ ।

भूमिहीन नागरिकहरूलाई जग्गाको स्वामित्व प्रदान गर्ने सरकारी योजनामा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भए पनि धोबिनी गाउँपालिकाको उदासिनताले पीडित नागरिकहरू थप मर्कामा परेका छन्।

तर, धाविनी गाउँपालिकामा भूमिहिन सुकुम्वासी, भूमिहिन दलित र अव्यवस्थित बसोवास गर्नेहरुले लगत फाराम नै नभएको बताईएको छ । गाउँपालिकाका अनुसार धोविनीमा अहिलेसम्म एकजनाले पनि फाराम भरेको छैन ।

यति ठूलो सङ्ख्यामा निवेदन परेको अवस्थामा स्थानीय सरकारको पूर्ण सहयोगबिना लगत सङ्कलन र प्रमाणीकरणको काम चुनौतीपूर्ण बन्ने देखिन्छ।

Previous Post

वीरगंज महानगरलाई सहयोग आउने क्रम जारी, केएनपी जापान प्रालिद्वारा सहयोग हस्तान्तरण

Next Post

करदाता सेवा कार्यालयका सेवा स्थानीय तहमा हस्तान्तरण, पान नम्बर अब स्थानीय तहबाट पाउने

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In