वीरगन्ज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले स्वधिनता र स्वतन्त्रताको कुरामा छिमेकी देशहरुसँग आँखामा आँखा जुधाएर कुरा राख्न सक्नुपर्ने...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । संघीय सांसद अमरेश कुमार सिंहले विदेशी शक्तिको इशारामा हिन्दुवादीहरुले मधेसमा धार्मिक हिंसा भड्काएर संविधानमाथि प्रहार गर्न खोजेको बताएका...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । नेकपा माओवादी केन्द्र निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले आज वीरगन्जको घण्टाघरमा रक्तदानको आयोजना गरेको छ...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रसाद (एनपी) साउतले बर्तमान एमाले माओवादी गठबन्धनको सरकार आन्तरिक अविश्वास र षड्यन्त्रले नै...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले विभिन्न निर्णयहरु गरेको छ । पर्सा जिल्लाको शान्ति सुरक्षा...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सवारी चेकजाँचको नाममा आतंक मच्चाएको बताका छन् । तराई यातायात व्यावसायी संघको...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्जमा मिस नेपालको वीरगन्ज अडिसन राउण्ड आईतबार हुने भएको छ । नेपाली युवतीहरुको प्रतिभालाई प्रस्फुटित गर्ने मञ्चको रुपमा हरेकबर्ष...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्जमा आयोजित तीन दिवसीय राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा मस्कैट माविकी स्नेहा साह नेशनल च्याम्पियन बनेकी छिन् । नेपाल बुद्धिचाल...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सारले ११ लाख मूल्य बराबरको भन्सार छलिका सामान र मोटरसाईकल...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । भर्खरै विवाह बन्धनमा बाँधिएकी चर्चित गायिका एलिना चौहानले आफ्नो जोडीको फोटा सार्वजनिक गरेकी छिन् । फोटो सार्वजनिक गर्दै...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
