वीरगन्ज । बाराको पथलैयाबाट झण्डै साढे ४८ लाख भन्सार छलि गरेको शंकामा एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । विशेष...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । राजश्व अनुसन्धान विभागका महानिर्देशकमा चक्र बहादुर बुढालाई ल्याईएको छ । त्यहाँ कार्यरत नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएको...
विस्तृतमा पढ्नुहोस्हेटौडा । मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेकोमा भारतको प्रतिक्रिया आएको छ । नेपालले एकतर्फी...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा ४ नम्बर क्षेत्रले छिपरमाइ पालिका मिर्जापुरमा आँखा तथा दांत शिबिर सम्पन्न गरेको छ । रास्वपा...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्जको इनरुवामा पाँचहजार वृक्षरोपण गरेर व्यावसायिक कृषि खेतीको शुरुवात गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनवरुवाका...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज । वीरगन्जको नबिल बैंकमा चोरी भएको घटनामा संलग्नहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। भारतीय प्रहरीले बिहारको मोतिहारी जिल्ला दर्पा...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । धादिङमा घरमा लागेको आगोले जलेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । जिल्लाको थाक्रे गाउँपालिका–५, गैरीखर्कमा बुधबार राति भएको...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । सरकारले सामुदायिक विद्यालयका शिक्षकहरुलाई कुनैपनि गैरसरकारी संस्थामा बस्न नपाउने भनेको छ । तर, वीरगन्ज महानगरपालिकाको दुइवटा सामुदायिक विद्यालयका...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
