वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-२२, जगरनाथपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक लक्ष्मण यादवलाई वीरगञ्ज महानगरपालिकाले स्पष्टीकरण सोधेको छ। सामुदायिक विद्यालयको...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा गरिब तथा असहायहरूलाई लक्षित गरी निःशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले...
विस्तृतमा पढ्नुहोस्काठमाडौँ। काठमाडौँको अनामनगरस्थित घट्टेकुलोमा ‘काठमाडौँ नेशनल मेडिकल कलेज’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। वीरगन्जका व्यावसायी बसरुद्दीन अन्सारीले अस्पताल सञ्चालनमा ल्याएको...
विस्तृतमा पढ्नुहोस्जनकपुरधाम। मधेश प्रदेशमा लामो समयदेखि वर्षा नहुँदा देखिएको खडेरी, खानेपानी र मलको अभाव लगायतका समस्या समाधान गर्न माग गर्दै प्रतिपक्षी...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन वीरगन्ज महानगर समितिले संगठनको इतिहासमै पहिलो पटक महत्वपूर्ण र प्रशंसनीय काम गरेको छ...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । नेपाली कांग्रेसले बागमती प्रदेशमा आफ्नै नेतृत्वको सरकार ढाल्न खोज्दा आन्तरिक किचलो चर्किएको छ। मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवन र ग्रीनसिटी सामुदायिक...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । जिल्ला प्रहरी कार्यालयले सीमाक्षेत्रमा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा १६ जनालाई पक्राउ गरेको छ । भित्री सीमा नाकाहरूमा...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्जको त्रिभुवन राजपथअन्तर्गतको मुख्य सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ मंगलबार पनि हुन सकेन। उक्त मुद्दा...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । सबैभन्दा बढी भ्रष्टाचार हुने सरकारी कार्यालय र सरकारी कर्मचारीहरुको सबैभन्दा आकर्षक कार्यालय मध्य नापी कार्यालय पनि एक हो...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
