इनरुवामा रास्वपाको सम्पर्क कार्यालय उद्घाटन, जनताको मायाले उर्जा थपिएको छ: जिल्ला सभापति पन्त
वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठन विस्तार र जनसम्पर्कलाई तीव्रता दिने क्रममा पर्साको इनरुवामा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको...










