• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

धनगढीमा रास्वपाको ‘परिवर्तन उद्घोष सभा’: रवि र बालेनले आज जनसम्बोधन गर्दै

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन ६, बुधबार ०९:३५
धनगढीमा रास्वपाको ‘परिवर्तन उद्घोष सभा’: रवि र बालेनले आज जनसम्बोधन गर्दै
3
SHARES
37
VIEWS

धनगढी । आगामी प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सुदूरपश्चिमको मुकाम धनगढीमा बृहत् ‘परिवर्तन उद्घोष सभा’ आयोजना गर्दैछ। धनगढी उपमहानगरपालिकास्थित पशुपति टोल (महोत्सव स्थल) मा बिहान ११ बजेदेखि सुरु हुने यस सभालाई रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले देशव्यापी अभियानलाई तीव्रता दिएको छ। यसै सिलसिलामा पार्टीका दुई मुख्य अनुहारहरू चुनावी अभियानको दौरान धनगढी पुग्न लागेका हुन्।

ADVERTISEMENT

चितवन निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रहेका लामिछाने कञ्चनपुरको कार्यक्रम सकेर धनगढी आउँदैछन्। साथै झापा निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका वरिष्ठ नेता शाह काठमाडौँबाट सिधै धनगढी पुग्नेछन्।

यसअघि रास्वपाले माघ ५ गते मधेश प्रदेशको जनकपुरधाममा भव्य ‘परिवर्तन उद्घोष सभा’ सम्पन्न गरिसकेको छ। जनकपुरको सफलतापछि पार्टीले सुदूरपश्चिमलाई लक्षित गरी धनगढीमा यो सभा आयोजना गरेको हो।

“यो केवल एउटा चुनावी सभा मात्र नभई सुदूरपश्चिमबाट परिवर्तनको बिगुल फुक्ने अभियान हो,” रास्वपाका स्थानीय नेताहरूले बताएका छन्।

निर्वाचनको मिति नजिकिँदै गर्दा वैकल्पिक राजनीतिक शक्तिका रूपमा हेरिएको रास्वपाको यो सभालाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

Previous Post

मधेशबाट चुनावी अभियान सशक्त पार्दै कांग्रेस: आज जनकपुरधाममा ‘शक्ति प्रदर्शन’ सँगै घोषणापत्र सार्वजनिक गरिँदै

Next Post

बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु; स्थानीयद्वारा टिपरमा आगजनी, राजमार्ग अवरुद्ध

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In