काठमाडौं । नागरिकको कानुनी पहिचान सुनिश्चित गर्न र राज्यको तथ्याङ्कीय आधार मजबुत बनाउने उद्देश्यले आजदेखि मुलुकका ७५३ वटै स्थानीय तहमा...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । बारा जिल्लामा प्रहरीले अवैध मदिरा भट्ठी नष्ट गर्नुका साथै ठुलो परिमाणमा भन्सार छलीका सामानहरू नियन्त्रणमा लिएको छ। जिल्ला...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । सर्वोच्च अदालतले सहकारी क्षेत्रमा देखिएको वर्तमान संकटलाई ‘प्रणालीगत विफलता’ को संज्ञा दिँदै पीडितहरूको बचत फिर्ता सुनिश्चित गर्न सरकारका...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्ज भन्सार एकीकृत जाँच चौकी (आईसीपी) बाट निस्किने मालवाहक ट्रकहरूबाट अवैध रूपमा ‘ढाट’ बाट उठाइँदै आएको रकम रोक्न...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । सरकारले निजी सञ्चार माध्यमहरुमा सरकारी विज्ञापन प्रकाशनमा रोक लगाएको विरोधमा नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले त्यसको...
विस्तृतमा पढ्नुहोस्सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित कल्पवृक्ष होटल अगाडिबाट प्रहरीले लागुऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्युरो शाखा...
विस्तृतमा पढ्नुहोस्सर्लाही। सर्लाहीकाे इश्वरपुर नगरपालिकामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारीबथानमा स्थानीय ५ वर्षीय...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध विशेष अदालत काठमाडौंमा...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्जमा लैंगिक हिंसा रोकथाम सञ्जालको बैठक सम्पन्न, कार्यक्रमहरूलाई फरक क्षेत्रमा विस्तार गर्नुपर्नेमा जो वीरगन्जस्थित बिपिसी (BPC) कलेजमा लैंगिक...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । सर्वोच्च अदालतले श्रमजीवी पत्रकारहरूको हकहितका लागि प्रत्येक सञ्चार प्रतिष्ठानमा कल्याणकारी कोष स्थापना गर्नुपर्ने कानुनी व्यवस्थालाई अनिवार्य रूपमा कार्यान्वयन...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
