Advertisement

प्रदेश

पर्सामा आगलागीबाट नगद र चाैपाया मरेर नष्ट

सर्लाहीमा ठूटो जलाउँदा भएको आगलागीबाट उखुबाली नष्ट

वीरगन्ज । पर्साकाे जिराभवानी गाउँपालिकाको वडा नम्बर,१ बलुवामा राति आगलागी भएको छ। आगलगीमापरी ठुलो परिमाणमा धनमालको क्षति भएको छ। स्थानीय...

Read moreDetails

वीरगन्जमा लैंगिक हिंसा रोकथाम सञ्जालको बैठक सम्पन्न, कार्यक्रमहरूलाई फरक क्षेत्रमा विस्तार गर्नुपर्नेमा जोड

वीरगन्जमा लैंगिक हिंसा रोकथाम सञ्जालको बैठक सम्पन्न, कार्यक्रमहरूलाई फरक क्षेत्रमा विस्तार गर्नुपर्नेमा जोड

वीरगन्ज । वीरगन्जमा लैंगिक हिंसा रोकथाम सञ्जालको बैठक सम्पन्न, कार्यक्रमहरूलाई फरक क्षेत्रमा विस्तार गर्नुपर्नेमा जो ​वीरगन्जस्थित बिपिसी (BPC) कलेजमा लैंगिक...

Read moreDetails

गण्डकी प्रदेशका अधिकृत शर्मा सहित पाँचजना विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको मुद्दा

धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित ११ जनाउपर भ्रष्टाचार मुद्दा दायर

वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेल...

Read moreDetails

मधेश प्रदेशमा बीमा प्राधिकरणद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी दुई दिने अन्तरक्रिया सम्पन्न

मधेश प्रदेशमा बीमा प्राधिकरणद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी दुई दिने अन्तरक्रिया सम्पन्न

जनकपुरधाम । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण ९ब्ःीरऋँत्० सम्बन्धी दुई...

Read moreDetails

सरकारी कार्यालयको समय परिवर्तन: आजदेखि बिहान ९ बजे खुल्ने, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालयको समय परिवर्तन: आजदेखि बिहान ९ बजे खुल्ने, हप्तामा दुई दिन बिदा

वीरगन्ज । मुलुकमा बढ्दो पेट्रोलियम संकट र कार्यसम्पादनलाई व्यवस्थित बनाउने उद्देश्यले सरकारले सरकारी कार्यालयको सेवा प्रवाह गर्ने समयमा परिवर्तन गरेको छ।...

Read moreDetails

उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको उपाध्यक्षमा सञ्जय अग्रवाल निर्विरोध

उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको उपाध्यक्षमा सञ्जय अग्रवाल निर्विरोध

जनकपुरधाम । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको एशोसिएट उपाध्यक्षमा वीरगन्जका सञ्जय अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । चैत २४...

Read moreDetails

पर्सामा सशस्त्र प्रहरद्वारा ‘विपद स्वयंसेवक परिचालन विस्तारित’ तालिम सम्पन्न

पर्सामा सशस्त्र प्रहरद्वारा ‘विपद स्वयंसेवक परिचालन विस्तारित’ तालिम सम्पन्न

वीरगन्ज । वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सामा सञ्चालित ‘विपद् स्वयंसेवक परिचालन विस्तारित’ तालिम मंगलबार सम्पन्न...

Read moreDetails

वीरगन्ज स्कुलमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुको बिदाई

वीरगन्ज स्कुलमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुको बिदाई

वीरगन्ज । वीरगन्ज स्कुलमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुको बिदाई गरिएको छ । एपेक्स म्यानेजमेण्ट कलेजको सभाकक्षमा आयोजना गरिएको बिदाई...

Read moreDetails

स्रोत नखुलेको ९ लाख रुपैयाँसहित वीरगञ्ज भन्सार गेटबाट ४४ वर्षीय शाह पक्राउ

स्रोत नखुलेको ९ लाख रुपैयाँसहित वीरगञ्ज भन्सार गेटबाट ४४ वर्षीय शाह पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर पर्साको टोलीले वीरगञ्ज भन्सार मेनगेटबाट स्रोत नखुलेको ९ लाख नेपाली...

Read moreDetails

चैते दशैंको अवसरमा वीरगंज महानगरपालिकामा मौलो पूजा सम्पन्न

चैते दशैंको अवसरमा वीरगंज महानगरपालिकामा मौलो पूजा सम्पन्न

वीरगंज । चैते दशैंको पावन अवसरमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आज महानगरपालिकाको कार्यालय परिसरमा विधिपूर्वक मौलो पूजा तथा अर्चना...

Read moreDetails
Page 20 of 87 1 … 19 20 21 … 87

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.