वीरगन्ज । वीरगन्जमा शनिबारदेखि अन्तर विद्यालय प्रथम छात्रा क्रिकेट तथा यु–१२ छात्र क्रिकेट प्रतियोगिता शुरु भएको छ । निजी तथा...
विस्तृतमा पढ्नुहोस्झापा, ३ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताउनु...
विस्तृतमा पढ्नुहोस्भरतपुर । भरतपुर महानगरपालिका वडा नं–९ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्न लागेको...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । ज्ञानदा एकेडेमीले आफ्नो स्थापनाको ११ औं बार्षिकोत्सव मनाएको छ । एकेडेमीकै सभाहलमा आयोजना गरिएको बार्षिकोत्सवको वीरगन्ज स्थित भारतीय...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । गृह मन्त्रालयले आ.व.२०८१/०८२ को दोश्रो त्रैमासिकको कार्य सम्पादन सम्झौता मूल्यांकन प्रणाली (CPAS) को नतिजा सार्वजनिक गरेको छ ।...
विस्तृतमा पढ्नुहोस्काठमाडौँ । सर्वोच्च अदालतका सबै मुद्दा आइतबार पेशी तोकेपछि स्थगित भएका छन् । यसरी स्थगित हुनुको कारण हो न्यायाधीश...
विस्तृतमा पढ्नुहोस्छत्तीसगढको बिजापुर जिल्लाको नेसनल पार्क क्षेत्रको जङ्गलमा सुरक्षा बलसँग भएको मुठभेडमा कम्तीमा १२ जना नक्सलवादी (माओवादी) मारिएको अधिकारीहरूले आइतबार बताएका...
विस्तृतमा पढ्नुहोस्मनाङ,। मनाङको चामे गाउँपालिका–१ तिमाङ जंलमा लागेको डढेलो अझै पनि नियन्त्रण हुन सकेको छैन । माघ १८ गते बेलुकीदेखि लागेको...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गएको बताएका छन् । शनिबार काठमाडौंमा...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
