वीरगन्ज । वीरगन्ज भन्सार एकीकृत जाँचचौकी (आईसीपी) मा भन्सार एजेण्ट र तीनका कर्मचारीहरुलाई पोशाक र परिचय पत्र अनिवार्य गरिएको छ ।...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । हिजो बस्ने तय भए पनि स्थगित गरिएको बैठक आज दिउँसो १ बजे...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । चार दिने चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता भएका छन् । चीनको चार दिवसीय...
विस्तृतमा पढ्नुहोस्झापा । विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय...
विस्तृतमा पढ्नुहोस्बारा । नेपाल सरकारको गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गरेका छन् । बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१÷८२ को प्रथम त्रैमासिक अवधिमा रु सात अर्ब ८२ करोड ५५ लाख चार...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा...
विस्तृतमा पढ्नुहोस्काठमाडौँ । आज नोभेम्बर २० तारिख विश्वभर विविध कार्यक्रम गरी विश्व बाल दिवस मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय बाल दिवसको...
विस्तृतमा पढ्नुहोस्काठमाडौँ । साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई कारवाहीको माग गर्दै नेपाल चिकित्सक संघले गृहमन्त्रीलाई ज्ञापन पत्रका पेश गरेको सम्बन्धमा...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
