चितवन। भरतपुर महानगरपालिकाले मागमा आधारित सीपमूलक तालिममा सहभागी ७७९ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ। बिहीबार महानगरले विभिन्न सीप क्षेत्रमा...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज। एपेक्स म्यानेजमेन्ट कलेज, वीरगञ्जले बीबीए दोस्रो सत्रका विद्यार्थीहरूका लागि आयोजना गरेको ‘इफेक्टिभ पब्लिक स्पिकिङ’ कार्यशाला शुक्रबार सफलता पूर्वक सम्पन्न भएको...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । मधेस प्रदेश सरकारका पूर्व राज्यमन्त्री रहबर अन्सारीले विद्यार्थीलाई भविष्य निर्माणका लागि व्यवहारिक ज्ञान अपरिहार्य शर्त भएको बताएका छन्...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगन्ज महानगरको आयोजनामा प्याब्सन अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ...
विस्तृतमा पढ्नुहोस्पोखरिया । पर्साको पोखरिया नगरपालिकामा युवा युवतीहरुका लागि आयोजना गरिएको तीन दिने नमुना स्थानीय तह युवा संसद अभ्यास कार्यक्रम तथा...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्जका दुई उद्यमीलाई सम्मान गरेको छ । कलेजको बीबीएस अध्ययन सम्पन्न गरेका विद्यार्थीहरुका लागि आयोजना गरिएको नयाँ पथको...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगञ्जस्थित कन्चंजंगा स्कुलमा आज विद्यार्थी परिषद्–२०८२ का नवनियुक्त पदाधिकारीहरूले भव्य समारोहका बीच शपथ ग्रहण गरेका छन्। विद्यालयको विधानलाई...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । मैस्कट एकेडेमीले आईतबार आफ्नो वार्षिक पुरस्कार वितरण समारोह २०८१ र इन्भेस्टिचर (सपथ ग्रहण) समारोह भव्यताका साथ सम्पन्न गरेको...
विस्तृतमा पढ्नुहोस्सिन्धुली । वीरगन्ज मल्टीपल कलेजमा अध्ययनरत एम.बि.ए. (MBA) प्रथम सेमेस्टरका विद्यार्थीहरुको लागि एक विशेष ओरिएन्टेसन कार्यक्रम सिन्धुली जिल्लाको मन्जरी रिसोर्टमा सफलतापूर्वक...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । उपत्यका भन्दा बाहिर पहिलो पटक कक्षा ११ र १२ मा कानून र पत्रकारिता पठाउने वीरगन्ज कलेजले कक्षा १२...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
