• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 20, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

ज्ञान सिकाउने प्रधानाध्यापक नै फर्जी हाजिर गर्ने गरेको खुलाशा

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ जेष्ठ ६, बुधबार ०८:०२
ज्ञान सिकाउने प्रधानाध्यापक नै फर्जी हाजिर गर्ने गरेको खुलाशा
1
SHARES
10
VIEWS

वीरगन्ज। वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ स्थित श्री रेडक्रस आधारभूत विद्यालय, लक्ष्मीपुरमा विद्यालय प्रशासनको चरम लापरबाही र वित्तीय अनियमितता सार्वजनिक भएको छ।

अभिभावकहरूले विद्यालयको वस्तुस्थिति अनुगमन गर्दा प्रधानाध्यापक प्रधानाध्यापक लक्ष्मण साह आफैं अनुपस्थित रहेर पनि आफ्नो हाजिरी बनाएको फेला परेको छ।

ADVERTISEMENT

यसका साथै, विद्यालयमा अनुपस्थित रहेका विद्यार्थीहरूको समेत पछिबाट हाजिरी भरेर सरकारी सेवा सुविधा र भत्ता लिने जस्ता गम्भीर फर्जी कार्य पटक(पटक हुँदै आएको अनुगमनका क्रममा खुलासा भएको छ।

गुणस्तरीय शिक्षाको धज्जी उडाउँदै प्रअ साहले व्यक्तिगत स्वार्थका लागि यस्ता गैरजिम्मेवार क्रियाकलाप सञ्चालन गरेपछि आक्रोशित अभिभावकहरूले यसबारे महानगरपालिकाको शिक्षा महाशाखामा लिखित तथा मौखिक जानकारी गराएका थिए।

तर, सम्बन्धित निकायले यस विषयमा कुनै किसिमको पहल, परामर्श वा छानबिन अगाडि नबढाएको भन्दै अभिभावकहरूले शिक्षा महाशाखाको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। नियमनकारी निकायको यस्तो मौनताले विद्यालयको बेथिति झन् बढेको उनीहरूको गुनासो छ।

यस विषयमा स्थानीय वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवले गम्भीर चासो व्यक्त गरेका छन् । विद्यालयजस्तो पवित्र ठाउँमा विद्यार्थी र शिक्षक दुवैको नक्कली हाजिरी खडा गरी राज्यकोषको दुरुपयोग हुनु र बालबालिकाको भविष्यमाथि खेलबाड गरिनु निन्दनीय भएको वडा अध्यक्ष यादवले बताए ।

शिक्षा महाशाखाले देखाएको उदासीनताप्रति असन्तुष्टि जनाउँदै उनले यस गैरजिम्मेवार र फर्जी कार्यको तत्काल निष्पक्ष छानबिन हुनुपर्ने र दोषीउपर कडा कानुनी कारबाही गरिनुपर्ने माग गरेका छन् ।

वडा कार्यालयले यस बेथितिका विरुद्ध र गुणस्तरीय शिक्षाको अधिकार सुनिश्चित गर्न थप कदम चाल्ने प्रतिबद्धता समेत जनाएको छ।

Advertisment Advertisment Advertisment
Previous Post

दुर्गा प्रसाईंलाई विद्युतीय कारोबार र राज्यविरुद्धको कसूरमा म्याद थप गरी अनुसन्धान सुरु

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In