• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, September 5, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

चितवनको पुलिस स्कुलका शिक्षक र विद्यार्थीले गरे खाजा खर्च राहत कोषमा जम्मा

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र १९, शुक्रबार १०:०१
चितवनको पुलिस स्कुलका शिक्षक र विद्यार्थीले गरे खाजा खर्च राहत कोषमा जम्मा
0
SHARES
2
VIEWS

चितवन । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनका शिक्षक र विद्यार्थीहरुले भोटेकोशीमा आएको बाढी प्रभावितहरुको लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रकम जम्मा गरेका छन् ।

पुलिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकम र विद्यालयका शिक्षकहरुको एकदिनको तलब बराबरको रकम भोटेकोशी बाढी प्रभावितहरुलाई सहयोग गरेका हुन् ।

विद्यालयमा गठन भएको विभिन्न क्लबमा आवद्ध विद्यार्थीहरुको सक्रियतामा कक्षा १ देखी १० सम्म अध्ययनरत विद्यार्थी, शिक्षक कर्मचारी र अभिभावकहरुबाट समेत स्वेच्छिकरुपमा संकलित रकम विद्यार्थीहरुले बिहीबार विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन ।

ADVERTISEMENT

प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उद्धेश्यले विद्यार्थीहरुबाट संकलित रकम ४७ हजार ८ सय ६० रुपैया, शिक्षक कर्मचारीहरुले प्रदान गरेको एक दिन बराबरको तलब वापतको रकम ४२ हजार ९ सय २३ रुपैंया र अभिभावकहरुमा समेत संकलित ५ हजार गरी जम्मा ९५ हजार ७ सय ८३ रुपैया विद्यार्थीहरुले विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन् ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुलाई सबै क्षेत्रबाट सहयोग उपलब्ध भईरहेको देखेर विद्यार्थीहरुले आफ्नो खाजा खर्च बचाएर सहयोग गरेका हुन् ।

नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले विद्यार्थीहरुलाई नियमित पठनपाठनका साथै सुरक्षा, शिक्षा, अनुशासन र सामाजिकताको बारेमा समेत बिशेष प्रशिक्षण गर्दै आईरहेकाले विद्यार्थीहरुमा मानवीय सहायता एवम सहयोगी भावनाको विकास भएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।

विद्यार्थीहरुले आफ्नो खाजा खर्च मात्रै संकलन नगरी शिक्षक एवम कर्मचारीका साथै आफ्ना अभिभावकहरुलाई समेत सहयोगको लागि अपिल गरेका थिए ।

कतिपय अभिभावहरुले विद्यालय प्रशासनमानै आएरै सहयोग रकम हस्तान्तरण गरेका थिए भने कतिपयले विभिन्न माध्यमबाट प्रधानमन्त्री राहत कोषमा सहयोग उपलब्ध गराएको जानकारी दिएका छन ।

कक्षा १ देखी १० सम्म गरी सात सय जना विद्यार्थी, ४० जना शिक्षक कर्मचारी र अभिभावकको समेत गरी संकलित ९५ हजार ७ सय ८३ रुपैयाविद्यालय प्रशासनमा प्राप्त भएको हुँदा प्रधानमन्त्री राहत कोषमा जम्मा गरीने विद्यालयका समादेशक प्रहरी निरीक्षक थापाले बताए ।

विद्यालयले शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई समेत विभिन्न समयमा विपदीय जोखीम न्युनिकरण, दुर्घटना न्युनिकरण, कानुनी एवम सुरक्षा सचेतनाका साथै सामाजिक व्यवहार एवम आचरणको बारेमा समेत विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

गत भदौ १० गते नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले कक्षा ६ देखी १० सम्म अध्ययनरत विद्यार्थीका अभिभावकको निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै एक अभिभावक एक विरुवा वितरण कार्यक्रम संचालन गरेको थियो ।

Previous Post

त्रिशुली ३ ए सुरुङबाट दुई जनाको सकुशल उद्धार, उपचारका लागि काठमाडौँ ल्याइँदै

Next Post

संखुवासभामा शिक्षकको गोली हानी हत्या

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In