• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 30, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सालाई लालकिल्ला बनाउन संगठन सुदृढीकरण र जनताको घरदैलोमा पुग्न माधव नेपालको आह्वान

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन १४, बुधबार १९:१३
पर्सालाई लालकिल्ला बनाउन संगठन सुदृढीकरण र जनताको घरदैलोमा पुग्न माधव नेपालको आह्वान
1
SHARES
9
VIEWS

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पर्सा जिल्लालाई पुनः क्रान्तिकारी लालकिल्लाका रूपमा स्थापित गर्न गाउँ–गाउँ र घर–घर पुगेर जनताको विश्वास जित्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

पर्सामा आयोजित एकता समायोजना, सपथ ग्रहण तथा प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले खाली पदमा बस्ने तर काम नगर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए। उ

नले १ महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिकासहित १४ वटै स्थानीय तहका १६७ वटै वडा तथा टोल–टोलमा सक्रिय कमिटी गठन गरी संगठनलाई गतिशील बनाउनुपर्ने बताए।

ADVERTISEMENT

उनले भने, ूकेन्द्रीय कमिटीका सदस्यहरूदेखि प्रदेश र ७५१ सदस्यीय जिल्ला कमिटीका सदस्यहरू केवल पदमा सीमित हुनु भएन। दलित, मुस्लिम, पछाडि पारिएका समुदाय, किसान र मजदुरका घर–घरमा पुगेर उनीहरूका वास्तविक समस्या बुझ्नुपर्छ।ू

शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि उत्पादन र मलखादको समस्यालाई मुख्य मुद्दा बनाएर आवाज उठाउन र सरकारलाई नीति तर्जुमा गर्न दबाब दिनुपर्ने अध्यक्ष नेपालको भनाइ थियो।

आगामी निर्वाचनलाई लक्षित गर्दै उनले चुनावका बेला मात्रै टिकटका लागि विवाद नगरी अहिलेदेखि नै जनताको मन जित्न, महिला तथा युवाहरूलाई नेतृत्वमा अगाडि बढाउन र सबैलाई समेटेर अघि बढ्न आह्वान गरे।

पर्साको भौगोलिक र आर्थिक महत्व दर्शाउँदै उनले भारतसँगको मुख्य नाका रहेको यो जिल्ला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ–निजगढ द्रुतमार्ग ९फास्ट ट्र्याक० निर्माणपछि अझ महत्त्वपूर्ण हुने बताए।

असंभव केही पनि नरहेको उल्लेख गर्दै उनले पार्टीका नीति र विचारलाई आत्मसात गरी अनुशासन र वफादारिताका साथ जनताको सेवामा जुट्न र नयाँ इतिहास रचना गर्न सम्पूर्ण कार्यकर्ता पंक्तिलाई आग्रह गरे।

Previous Post

गत भदौ २६ गते संविधान र गणतन्त्र नै खारेज गर्ने ठूलो षड्यन्त्र भएको थियो: प्रचण्ड

Next Post

नेपाली कम्युनिष्ट पार्टी पर्साको एकता समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण सम्पन्न

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In