• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 27, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

हुन्डाईको आफ्नै सो रुम अब वीरगन्जमा, ४८.९६ लाखमा ‘All-New VENUE’ पाईने

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन ९, शुक्रबार १३:०५
हुन्डाईको  आफ्नै सो रुम अब वीरगन्जमा, ४८.९६ लाखमा ‘All-New VENUE’ पाईने
2
SHARES
17
VIEWS

बीरगञ्ज । हुन्डाईको बहुचर्चित कम्प्याक्ट एसयूभी ‘All-New VENUE’ बीरगञ्ज बजारमा औपचारिक रूपमा भित्रिएको छ। बीरगञ्ज तथा आसपासका ग्राहकहरूलाई लक्षित गर्दै हुन्डाईले आफ्नै सोरुममा यो नयाँ मोडल बिक्रीका लागि उपलब्ध गराएको छ।

नेपाली बजारमा रु ४८ लाख ९६ हजारबाट प्रारम्भिक मूल्य तोकिएको यो एसयूभी मुख्यतया तीन भेरियन्टमा उपलब्ध रहेको हुण्डाईको वीरगन्ज शाखा प्रमुख सञ्जय दत्तले जानकारी दिए ।

एचएक्स–२ (1,197cc Petrol), एचएक्स ५+ (1,197cc Petrol) र एचएक्स+ (1,197cc Petrol)  नयाँ डिजाइन र अत्याधुनिक प्रविधिगाडीलाई थप बोल्ड र आधुनिक देखाउन Twin Horn LED DRLs, Horizon LED Rear Combination Lamps, Dark Chrome Grille र Signature C-Pillar Garnish जस्ता डिजाइन फिचर दिइएको छ।

ADVERTISEMENT

10.25-inch ccNC Infotainment System, Wireless Apple CarPlay तथा Android Auto, Digital Cluster, र Powered Tilt-and-Slide Sunroof  समावेश रहेको कम्पनीले जनाएको छ ।

इन्जिनमा दुई विकल्प प्रदान गरिएकोले दैनिक यात्राका निकै उपयुत्त रहेको छ । Kappa 1.2-litre MPi Petrol रेस्पोन्सिभ कार्यक्षमताका लागि Kappa 1.0-litre Turbo GDi Petrol सुरक्षाका लागि ६ वटा एयरब्याग ABS with EBD, Electronic Stability Control (ESC), Vehicle Stability Management (VSM), र Hill-start Assist Control (HAC)

जस्ता आधुनिक प्रविधि उपलब्ध रहेका छन्। इच्छुक ग्राहकहरूले बीरगञ्जस्थित सोरुममा पुगेर गाडीको अवलोकन, टेस्ट ड्राइभ र खरिद सम्बन्धी थप जानकारी प्राप्त गर्न सक्ने शाखा प्रमुख दत्तले बताए ।

Previous Post

पर्सामा सुरक्षा निकाय तयारी अवस्थामा, प्रमुख प्रशासकीय अधिकृतहरूलाई बिदा बस्न र जिल्ला छाड्न रोक

Next Post

रुद्रसिंह तामाङ नेपाल आयल निगमको अध्यक्षमा नियुक्त

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In