• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, September 24, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सुरक्षाकर्मीलाई जलविद्युत्को आईपीओमा २ प्रतिशत कोटा छुट्याउने प्रक्रिया सुरु

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन ७, बुधबार १३:४८
सुरक्षाकर्मीलाई जलविद्युत्को आईपीओमा २ प्रतिशत कोटा छुट्याउने प्रक्रिया सुरु
0
SHARES
1
VIEWS

​काठमाडौँ । सरकारले बहालवाला सुरक्षाकर्मीका लागि जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत कोटा सुनिश्चित गर्ने गरी कानुनी व्यवस्थाको प्रक्रिया अघि बढाएको छ।

बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले उक्त जानकारी दिएको हो।

​भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका क्रममा सुरक्षाकर्मीले खोज, उद्धार तथा पुनःस्थापनामा देखाएको उच्च समर्पण र योगदानको कदर गर्दै उनीहरूलाई प्रोत्साहित गर्न यस्तो व्यवस्था गर्न लागिएको मन्त्री श्रेष्ठले बताए ।

ADVERTISEMENT

कठिन भौगोलिक अवस्था र सीमित स्रोतसाधनका बाबजुद राष्ट्रसेवामा खटिने सुरक्षाकर्मीको सम्मानस्वरूप यो कानुनी प्रक्रिया सुरु गरिएको उनको भनाइ थियो।

​यसैगरी, बाढीपहिरोका क्रममा ज्यान गुमाएका तथा सम्पर्कविहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत र ६ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराउने निर्णय भएकोसमेत मन्त्रीले जानकारी गराए।

मानिसको जीवनको तुलना पैसासँग गर्न नसकिए पनि दुःखको घडीमा राज्य साथमा छ भन्ने अनुभूति दिलाउन यो प्रारम्भिक प्रयास गरिएको उहाँले उल्लेख गरे।

​बाढी प्रभावित क्षेत्रका विद्युत् ग्राहकलाई आर्थिक राहत दिन भदौ महिनादेखि न्यूनतम विद्युत् बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने र नयाँ मिटर निःशुल्क उपलब्ध गराउने निर्णय सरकारले गरेको छ।

साथै, बाढीबाट बढी प्रभावित १५ स्थानीय तहका ग्राहकका लागि विद्युत् महसुलमा थप सहुलियत दिने विषयमा समेत अध्ययन भइरहेको जानकारी गराइएको छ।

Previous Post

इलाममा १ हजार ५०० किलोभन्दा बढी गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार

Next Post

नेकपाका सह-संयाेजक नेपाल र मधेस इञ्चार्ज यादव बाढीप्रभावित क्षेत्रमा पुगेर राहत वितरण

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In