• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 20, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेपाली कम्युनिस्ट पार्टी पर्साको संयुक्त बैठक सम्पन्न, असोज ११ गते हुने एकता भेला, प्रशिक्षण तथा सपथ ग्रहण भव्य बनाउने

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन ४, आईतवार १६:१७
नेपाली कम्युनिस्ट पार्टी पर्साको संयुक्त बैठक सम्पन्न, असोज ११ गते हुने एकता भेला, प्रशिक्षण तथा सपथ ग्रहण भव्य बनाउने
2
SHARES
21
VIEWS

वीरगन्ज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पर्सा जिल्ला पदाधिकारी, केन्द्रीय कमिटी सदस्य तथा प्रदेश कमिटी सदस्यहरूको संयुक्त बैठक सम्पन्न भएको छ।

नेपाली कम्युनिस्ट पार्टी पर्साका संयोजक कमरेड जय प्रकाश थारूको सभापतित्वमा भएको पहिलो संयुक्त बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेश सह–संयोजक कमरेड अनिल श्रेष्ठ प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

संयुक्त बैठकमा पार्टीका केन्द्र तथा प्रदेश सदस्यहरुले असोज ११ गते केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधव कुमार नेपालको उपस्थितिमा हुने जिल्ला एकता भेला तथा सपथ ग्रहण कार्यक्रम भव्य बनाउने निर्णय गरेको छ ।

ADVERTISEMENT

बैठकले ११ गतेको कार्यक्रमलाई लक्षित गरेर गठन गरेको मूल समिति र उपसमितिमा जिम्मेवारी पाएकाहरुलाई सक्रिय रुपमा लाग्न तथा अन्य नेता कार्यकर्ताहरुलाई पनि धेरै भन्दा धेरै सहभागी भएर भव्य बनाउन निर्देशन दिएको केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज पी. एल. श्रेष्ठले जानकारी दिए ।

बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण, पर्सा जिल्लाभर पार्टीको अभियानलाई तीव्रता दिने तथा आगामी कार्ययोजना निर्माणका विषयमा व्यापक छलफल भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अनिल श्रेष्ठले मधेश प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीलाई थप सुदृढ र जनमुखी बनाउन स्थानीयस्तरदेखि नै एकीकृत रूपमा लाग्नुपर्नेमा जोड दिए ।

बैठकका सभापति एवम् संयोजक जय प्रकाश थारूले उपस्थित सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद ज्ञापन गर्दै पर्सामा पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

सह–संयोजक गंगा खड्काले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य हिम कुमारी भट्टराई (हिरा)ले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा सह–इञ्चार्ज मनोज चौधरी, सह–संयोजक बाबुराम कौशिक, केन्द्रीय सदस्यहरु विरेन्द्र यादव र विपीन यादवले पनि आ–आफ्ना धारणा राखेका थिए ।

Previous Post

भोटेकोशी बाढीमा बेपत्ता ६ जनाको परिवारलाई वीरगंज महानगरपालिकाले राहत उपलब्ध गराउने

Next Post

बारामा भदौ महिनामा १४४ वटा मुद्दा दर्ता ४४ जना पक्राउ

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In