• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, September 20, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

भोटेकोशी बाढीमा बेपत्ता ६ जनाको परिवारलाई वीरगंज महानगरपालिकाले राहत उपलब्ध गराउने

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन ४, आईतवार १५:५९
भोटेकोशी बाढीमा बेपत्ता ६ जनाको परिवारलाई वीरगंज महानगरपालिकाले राहत उपलब्ध गराउने
0
SHARES
5
VIEWS

वीरगन्ज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी सम्पर्कविहीन भएका वीरगंज–२२ जगरनाथपुरका ६ जनाको परिवारलाई वीरगंज महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ।

गत भदौ १० गते बिहान आएको बाढीमा परी बेपत्ता भएका युवाहरूको अवस्था अझै अज्ञात रहेको समयमा महानगरप्रमुख राजेशमान सिंह र पूर्वमन्त्री प्रदीप यादवले आइतबार पीडित परिवारलाई भेटेर आवश्यक सहयोग, राहत तथा खोजी कार्यका लागि समन्वय गर्ने प्रतिबद्धता जनाएका हुन्।

टिमुरेस्थित मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका साहबुद्दिन मन्सुरी, राहुल मियाँ, सरताज मियाँ, समिम आलम, सर्फराज मियाँ र बेत्रावतीमा कार्यरत रिजवान अन्सारी बाढी आएयता परिवारको सम्पर्कमा छैनन्।

ADVERTISEMENT

पहिचानका लागि परिवारजनले रगतको नमुना बुझाएर डीएनए परीक्षणको प्रतीक्षा गरिरहेका छन्। नगरप्रमुख सिंहले बेपत्ता परिवारको अनिश्चितता र पीडामा महानगरपालिका साथमा रहने बताउँदै जगरनाथपुरका ६ परिवारका साथै भोटेकोशी बाढीमा परेका वीरगंजका अन्य प्रभावित परिवारलाई समेत राहत र आवश्यक सहजीकरण उपलब्ध गराइने जानकारी दिए।

Previous Post

मधेसमा अस्थायी दरबन्दी थप, सचिवालय चुस्त बनाइने र स्थानीय कर्मचारीको वृत्ति विकास कानून ल्याइने

Next Post

नेपाली कम्युनिस्ट पार्टी पर्साको संयुक्त बैठक सम्पन्न, असोज ११ गते हुने एकता भेला, प्रशिक्षण तथा सपथ ग्रहण भव्य बनाउने

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In