• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, September 15, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बागमती प्रदेश सरकार र उद्योग वाणिज्य महासंघबीच लगानी तथा रोजगारीमा सहकार्य हुने

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र २९, सोमबार १६:३१
बागमती प्रदेश सरकार र उद्योग वाणिज्य महासंघबीच लगानी तथा रोजगारीमा सहकार्य हुने
1
SHARES
7
VIEWS

काठमाडौँ । हालैको बाढीपहिरोबाट प्रभावित क्षेत्रको पुनःस्थापना, निजी क्षेत्रको लगानी प्रवद्र्धन र रोजगारी सिर्जनाका लागि बागमती प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच व्यावसायिक सहकार्य हुने भएको छ।

टेकुस्थित महासंघ सचिवालयमा आइतबार आयोजित उच्चस्तरीय भेटवार्तामा दुवै पक्षले प्रदेशको सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउन ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

रसुवालगायतका जिल्लामा विपद्का कारण स्थानीय उद्योग–व्यवसायमा पुगेको क्षतिलाई सम्बोधन गर्दै आर्थिक पुनरुत्थानलाई तीव्रता दिन सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल अपनाइने भएको छ।

ADVERTISEMENT

भेटका क्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशको पूर्वाधार विकास र सडक निर्माणमा पीपीपी मोडलमा जान सकिने प्रस्ताव गरे ।

निजी क्षेत्रलाई प्रदेशको प्रमुख आर्थिक साझेदारका रूपमा स्वीकार गर्दै मुख्यमन्त्री थापाले नीतिगत तथा व्यावहारिक समस्या सुल्झाउन सरकार तयार रहेको स्पष्ट पारे ।

विपद्का कारण सिर्जित आर्थिक तथा सामाजिक संकट समाधान गर्न दुवै पक्षले नयाँ अवधारणा अघि सारेका छन्। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले क्षति व्यहोरेका र घरबारविहीन नागरिकलाई पुनःस्थापना गर्दै रोजगारीसँग जोड्न ‘विपद् श्रम बैंक’ को अवधारणा अघि सारे ।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पनि ‘विपद् रोजगार बैंक’ स्थापना गरी आवश्यकताअनुसार सीपमूलक तालिम दिने र बजार विस्तारमा काम गर्ने प्रतिबद्धता जनाए ।

साथै, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र प्रभावित क्षेत्रमा नयाँ व्यावसायिक केन्द्रहरू स्थापना गर्ने योजनामा महासंघले जोड दिएको छ। उक्त भेटमा चीनसँगको वैदेशिक व्यापारका मुख्य नाकाहरू रसुवागढी बन्द रहेको र तातोपानीको अवस्था सहज नरहेकाले सीमापार व्यापार प्रभावित भएको विषयमा समेत गम्भीर छलफल भएको थियो।

हाल कोरला नाका मात्र सञ्चालनमा रहेकाले व्यापारिक सुस्तता आउन नदिन वैकल्पिक व्यापारिक मार्ग र उपायहरूबारे अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन्।

महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, कोषाध्यक्ष मनिषलाल प्रधान तथा बागमती प्रदेशका उद्योगी–व्यवसायीहरूले स्थानीय तहमा देखिएका व्यावसायिक अड्चन हटाई लगानीको वातावरण सुदृढ बनाउन प्रदेश सरकारसँग निरन्तर समन्वय गर्ने बताएका छन्।

Previous Post

रसुवा बाढी : खोज, उद्धार र राहतमा सरकारको सक्रियताको जनप्रतिनिधिद्वारा प्रशंसा, गैरसरकारी संस्थाको आश्वासनमा निगरानी राख्न आग्रह

Next Post

अमेरिकी दूतावास र सेभेन समिट ट्रेक्सद्वारा सशस्त्र प्रहरीलाई अत्याधुनिक कार्गो ड्रोन हस्तान्तरण

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In