• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, September 15, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

अमेरिकी दूतावास र सेभेन समिट ट्रेक्सद्वारा सशस्त्र प्रहरीलाई अत्याधुनिक कार्गो ड्रोन हस्तान्तरण

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र २९, सोमबार १६:३९
अमेरिकी दूतावास र सेभेन समिट ट्रेक्सद्वारा सशस्त्र प्रहरीलाई अत्याधुनिक कार्गो ड्रोन हस्तान्तरण
1
SHARES
8
VIEWS

काठमाडौं । बाढीपहिरो प्रभावित दुर्गम क्षेत्रमा आपतकालीन राहत तथा अत्यावश्यक सामग्री ढुवानीलाई तीव्रता दिन अमेरिकी दूतावास र सेभेन समिट ट्रेक्सले सशस्त्र प्रहरी बल (एपीएफ) नेपाललाई अत्याधुनिक कार्गो ड्रोन हस्तान्तरण गरेका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच अमेरिकी दूतावासका नियोग उपप्रमुख स्कट अर्बोम, सार्वजनिक मामिला प्रमुख माइक हार्कर र क्षेत्रीय सुरक्षा अधिकारी विल भनले संयुक्त रूपमा अमेरिकामा निर्मित ुफ्रीफ्लाई अल्टा एक्स जेन२ नामक व्यावसायिक कार्गो ड्रोन सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरे ।

सशस्त्र प्रहरी बलले यो ड्रोनको प्रयोग कठिन भूबनोट र सडक पहुँच नभएका बाढी प्रभावित दुर्गम बस्तीहरूमा औषधि, खाद्यान्न लगायतका राहत सामग्री पुर्‍याउन गर्नेछ।

ADVERTISEMENT

यसअघि अमेरिकी दूतावासको ‘एसेन्ट समिट’ कार्यक्रम अन्तर्गत सेभेन समिट ट्रेक्सले आमादाब्लम हिमालमा उक्त ड्रोनको सफल परीक्षण गरेको थियो।

सो परीक्षणका क्रममा तीव्र हावा र अत्यधिक प्रतिकूल हिमाली वातावरणका बीच ड्रोनले अक्सिजन सिलिन्डर र पर्वतारोहणका सामग्रीहरू उच्च शिविरहरूसम्म सफलतापूर्वक ओसारपसार गरेको थियो।

एभरेस्ट क्षेत्रमा गरिएको उक्त परीक्षणले नेपालको कठिन भूगोल र वातावरणमा अमेरिकी प्रविधिको व्यावहारिक प्रयोगलाई प्रमाणित गरेको छ।

यो कार्गो ड्रोन हस्तान्तरण बाढी र प्राकृतिक विपद्‍बाट प्रभावित नेपाली समुदाय र परिवारहरूका लागि अमेरिकाले प्रदान गर्दै आएको बृहत् सहयोगको एक हिस्सा हो।

अमेरिकाले मानवीयरूपमा खाद्यान्न तथा राहत सामग्रीका साथै लजिस्टिक, फोरेंसिक, कन्सुलर र अन्य प्राविधिक क्षेत्रमा पनि नेपाललाई निरन्तर सहयोग पुर्‍याउँदै आएको छ।

Previous Post

बागमती प्रदेश सरकार र उद्योग वाणिज्य महासंघबीच लगानी तथा रोजगारीमा सहकार्य हुने

Next Post

पर्सा प्रहरीले बरामद गरेको ११ लाखभन्दा बढीको अवैध लत्ताकपडा भन्सारमा बुझायो

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In