• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, September 7, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सिरहा र ललितपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र २२, सोमबार १२:१३
सिरहा र ललितपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
1
SHARES
9
VIEWS

वीरगन्ज । बितेको २४ घण्टामा सिरहा र ललितपुरमा भएका तीन वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।

नेपाल प्रहरीका अनुसार सिरहाको सिरहा नगरपालिका–११ स्थित भलुबाही चोकमा आईतबार राति म.प्र.०१–००५ प ७१६६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको कलभर्टमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा सिरहा नगरपालिका–१० नरहेया निवासी ३५ वर्षीय राम सेवक कामति गम्भीर घाइते भएका थिए। उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

ADVERTISEMENT

त्यसैगरी सिरहाकै मिर्चैया नगरपालिका–१ स्थित महादेव चोकमा पूर्व(पश्चिम महेन्द्र राजमार्गमा म.प्र.०२–००१ त ३०१२ नम्बरको ट्र्याक्टरको ठक्करबाट अर्का एक जनाको ज्यान गएको छ।

ट्र्याक्टरको ठक्करबाट उदयपुरको कटारी नगरपालिका–५ तीनतले खैरेनी बस्ने २९ वर्षीय ुकालेु भनिने आसाराम मुसहर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सरकारी अस्पताल मिर्चैया पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

उता ललितपुरको महालक्ष्मी नगरपालिका–१ झिंडोल बाहुनधारा चोकमा बा ९३ प १८०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा नुवाकोट घर भई हाल महालक्ष्मी–४ शीतलहाइट बस्ने २४ वर्षीय आशिष सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर पाउनासाथ प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले घाइते सुनारलाई किष्ट अस्पताल पुर्‍याएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटना हुँदा चालकले मादक पदार्थ सेवन (मापासे) गरेको पाइएको छ।

प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल र त्यसमा पछाडि सवार दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको नेपाल प्रहरीले जनाएको छ।

Previous Post

भोटेकोशी बाढीको विषयमा जातीय सदभाव खल्बल्याउने अभिव्यक्ति दिएका युवक पक्राउ

Next Post

रसुवा बाढी अपडेट : मृतकको सङ्ख्या १ हजार ३४१ पुग्योः करिब ५ हजार बेपत्ता

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In