• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, August 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

रसुवा भोटेकोशी बाढीः ६१६ जनाको शव फेला, २,३०१ जनाको उद्धार तथा घाइते (अद्यावधिक समाचार)

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र १३, शनिबार ०९:४३
रसुवा भोटेकोशी बाढीः ६१६ जनाको शव फेला, २,३०१ जनाको उद्धार तथा घाइते (अद्यावधिक समाचार)
0
SHARES
0
VIEWS

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पुगेको क्षति, खोजी तथा उद्धार कार्यसम्बन्धी पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ।

भदौ १३ गते शनिबार बिहान ०७ः०० बजेसम्मको अद्यावधिक तथ्याङ्कअनुसार बाढी र पहिरोका कारण ज्यान गुमाएका ६१६ जनाको शव फेला परेको छ।

उद्धार तथा खोजी कार्यका लागि प्रभावित क्षेत्रमा ४ हजार ८११ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। घटनामा हालसम्म २७ जना प्रहरी कर्मचारीहरू नै सम्पर्कविहीन रहेका छन्।

ADVERTISEMENT

नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रहरूबाट कुल २ हजार ३०१ जना घाइते तथा जोखिममा परेका नागरिकहरूको सफल उद्धार गरिएको छ।

विभिन्न जिल्लाहरूबाट फेला परेका शवको विवरण:

  • नुवाकोट: १६२२

  • रसुवा: ६७६

  • चितवन: २३३

  • नवलपरासी (पूर्व): १५८

  • गोरखा: ४८

  • नवलपरासी (पश्चिम): ४७

  • तनहुँ: ३१

  • धादिङ: ४५

उद्धार गरिएका घाइतेहरूको जिल्लागत अवस्था:

  • नुवाकोट: ४१ जना

  • रसुवा: १३ जना

  • धादिङ: ३ जना

बाढीमा परी घाइते भएकामध्ये काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भइसकेका घाइतेहरूको सङ्ख्या १४० पुगेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित तटीय क्षेत्रहरूमा सुरक्षा निकायहरूले उद्धार, खोजी र राहत वितरण कार्यलाई निरन्तरता दिइरहेका छन्।

Previous Post

नदीले बगाएर ल्याएको सेफ फोड्दै गरेका २९ जना नियन्त्रणमा, ९२ लाखभन्दा बढी रकम बरामद

Next Post

नेपाली सेनाले उद्दार गरेका २१ भारतीय तीर्थयात्री स्वदेश फर्किए, नेपाली सेनाप्रति विदेशमन्त्री जयशंकरद्वारा आभार व्यक्त

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In